निमुवाखर्कको रक्तदान, ३१ युनिट रगत संकलन


बुटवल, माघ २७ गते । निमुवाखर्क रुपन्देही सम्पर्क समाजले शनिबार बुटवलमा रक्तदान कार्यक्रम गरेको छ । समाजले आफ्नो ११ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

उक्त रक्तदान कार्यक्रममा ३१ युनिट रगत संकलन भएको छ । वार्षिक कार्यक्रम अनुसार ११ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको समाजका उपाध्यक्ष मोहनीलाल न्यौपानले बताए ।

समाजका अध्यक्ष सुमित्रा न्यौपानेको अध्यक्षता र पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलका अध्यक्ष यमप्रसाद पाण्डेयको प्रमुख आतिथ्यतामा रक्तदान कार्यक्रम भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि यमप्रसाद पाण्डेले रक्तदान सबै भन्दा ठूलो दान भएको बताउंदै रगतको अभाव हुन नदिन समाजमा सचेतान जगाउन आवश्यक रहेको बताए ।
रक्त सञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा बुटवलमा भएको रक्तदान कार्यक्रमका संयोजक तथा समाजका संस्थापक अध्यक्ष एकादेव न्यौपानले रक्तदान कार्यक्रमलाई नियमित गर्ने प्रतिवद्वता जनाएका छन् ।
समाजले बेलाबेलामा सामाजिक गतिविधिमा आधारित सामाजिक कार्यक्रमहरु गर्दै आएको छ । समाजका सदस्य नविन न्यौपानेको सञ्चालनमा कार्यक्रम भएको थियो ।












![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-90x90.jpg)










