अमुल्य मत खेरा नफालौ – जसपा

जसपा चुनावी अभियान सक्रिय

भैरहवा, बैशाख १९ गते ।स्थानीय तहको निर्वाचन नजिकिएसंगै जनता समाजवादी पार्टी नेपाल आफ्ना चुनावीका गतिविधिमा सक्रिय भएको छ ।जनता समाजवादीले आफ्ना...पुरा पढ्नुहोस

तिलोत्तमाको विकासमा अर्को युग शुरु–एमाले

तिलोत्तमा,बैशाख१९गते।एमालेबाट रुपन्देहीको तिलोत्तमा नगरका उम्मेदवार मोहन चापागाईले तिलोत्तमाको विकासलाई थप उचाईमा पुराउने प्रतिवद्वता जाहेर गरेका छन्।सबैको मनमना बसेको तिलोत्तमाको विकासमा अर्को...पुरा पढ्नुहोस

अहिलेको व्यवस्था मजदुर वर्गको हितमा छैन –चित्रबहादुर

बुटवल,बैशाख१८गते।संसारका मजदुर एक हौ औं भन्ने आह्वानका साथ अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) रुपन्देहीले १३३ औं अन्तर्राष्टिय« मे दिवस...पुरा पढ्नुहोस

राष्ट्रिय जनमोर्चा रुपन्देहीको चुुुुुुुुुुुनावी प्रतिद्दता पत्र सार्वजनिक, संघीयता र एमसीसी खारेजी प्राथमिकतामा

    बुटवल,बैशाख १८ गते। राष्ट्रिय जनमोर्चा रुपन्देहीले आगमी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि प्रतिवद्वता पत्र सार्वजनिक...पुरा पढ्नुहोस

तिलोत्तमालाई भ्रष्टाचामुक्त नगर बनाउने गठबन्धनको प्रतिवद्वता

तिलोत्तमामा गठबन्धनद्वारा ७३ बुंदे प्रतिवद्वता पत्र सार्वजनिक

  तिलोत्तमा,बैसाख १६गते। यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि रुपन्देहीको तिलोत्तमा नगरपालिकामा बनेको गठबन्धनको प्यानलले प्रतवद्वता पत्र सार्वजनिक...पुरा पढ्नुहोस

कांगे्स र माओवादीबाट घात भयो – राजमो रुपन्देही

राष्ट्रिय जनमोर्चाले रुपन्देहीमा उठायो ८१ जना उम्मेदवार

बुटवल,बैशाख१५गते।यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि राष्ट्रिय जनमोर्चाले रुपन्देहीबाट ८१ जना उम्मेदवार उठाएको छ । १६ वटा स्थानीय...पुरा पढ्नुहोस