कारोना कहर : भैरहवाका व्यवसायीले बनाए निजी गाडी नै एम्वुलेन्सबुटवल । भैरहवामा दुई जना व्यवसायीले आफ्ना निजी गाडीलाई एम्वुलेन्सका रुपमा प्रयोगमा ल्याएका छन् । सिद्धनगर उद्योग वाणिज्य संघका वाणिज्य उपध्यक्ष...पुरा पढ्नुहोस
कोरोना महामारी : तिलोत्तमाका जनप्रतिनिधि चढ्ने गाडी नै एम्बुलेन्सतिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाका नगर प्रमुख बासुदेव घिमिरे र उप—प्रमुख जागेश्वरी चौधरीले आफूले चढ्दै आएका गाडी कोरोना संक्रमित बिरामीका लागि...पुरा पढ्नुहोस
कानून संकायको पहिलो ‘व्यच’का विद्यार्थी प्रदेश कानून मन्त्रीबुटवल । अर्घाखाँचीका चेतनारायण आचार्य लुम्बिनी प्रदेश सरकारको आन्तरिक मामीला तथा कानून मन्त्रीको जिम्मेवारी पाएका छन् । मुख्यमन्त्री शंकर पोखरेलले आन्तरिक मामीला...पुरा पढ्नुहोस
तिलोत्तमाले तोक्यो गहुँको न्यूनतम समर्थन मूल्य,प्रतिक्विन्टल तीन हजार एक सय ५०तिलोत्तमा, चैत्र ३० । ?पन्देहीको तिलोत्तमा नगरपालिकाले गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । नगरस्तरीय कृषि व्यवसाय प्रवद्र्धन समितिको बैठकले...पुरा पढ्नुहोस
‘केन्द्रिय राजनीतिले प्रदेश राजनीति निर्देशित हुनेछ’बुटवल । लुम्बिनी प्रदेशका आन्तरिक मामीला तथा कानुन मन्त्री कुल प्रसाद केसीले केन्द्रिय राजनीतिले प्रदेश राजनीति निर्देशित हुने बताएका छन् ।...पुरा पढ्नुहोस
तिलोत्तमाका सामुदायिक विद्यालयहरुका लागि अनुदानमा बस, विद्यार्थीको अक्रषर्ण बढ्ने आशाहरिलाल बस्याल बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेका छ वटा सामुदायिक विद्यालयहरुले विद्यार्थीको आवत जावतका लागि बस संचालन गर्ने भएका छन् ।...पुरा पढ्नुहोस

















