मन्त्रीको पहलमा जिल्ला अस्पताल अर्घाखाँचीका लागि जनस्वास्थय सामाग्रीअर्घाखाँची । लुम्बिनी प्रदेश सरकारले पठाएको स्वास्थ्य सामग्री जिल्ला अस्पताल अर्घाखाँचीलाई हस्तान्तरण गरिएको छ । फ्रन्टलाईनमा काम गर्नेहरुका लागि अत्यावश्यक ११...पुरा पढ्नुहोस
मदन भण्डारी-जीवराज स्मृतिको दिनमा– विन बहादुर कुँवरजेठ 3 गते पूर्व नेकपा एमाले महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको 28 औं स्मृति...पुरा पढ्नुहोस
“भोको पेट कसेरै होस्, हामी आत्मविश्वास बढाउँछौँ “जीवनदीप प्रकृति केही मुक्तकहरु १. कतिन्जेल यसरी राष्टियता र स्वभिमान अडाउँछौ । नयाँ पुस्तालाई अव के सिकाउँछौ ? के पढाउँछौँ ?, अरु त गरम्ला सरकार,...पुरा पढ्नुहोस
ग्यास विक्रेता संघ तिलोत्तमाद्धारा होमडेलिभरी सेवा बन्द,डिलरहरु भने दिनको दुई घण्टा खुल्नेतिलोत्तमा । रुपन्देही ग्यास विक्रेता संघ तिलोत्तमा शाखाले कोरोना संक्रमणलाई मध्यनजर गर्दै घरघरमा दिँदै आएको सेवालाई (होमडेलिभरी) स्थागित गरेको छ । कोरोना...पुरा पढ्नुहोस
महामारीमा मनकारी कलिलो मन, ‘भुड्की’ फोरेर कोभिड कोषलाई रकममाधव भाट कपिलवस्तु । नेपालीमा एउटा उखान नै छ ‘पैसा’अनि ‘बैस’ जिन्दगीभर रहदैन, त्यसैले बाचुन्जेल अहम होइन नम्र भएर बाँच र सबैलाई...पुरा पढ्नुहोस
“समयको एक क्षण”जसरी बर्षाका लागि बादल , फूलका लागि सुगन्ध , जीवनका लागि चेतना र प्रकाशका लागि सूर्यको जुन महत्व छ सोही महत्व...पुरा पढ्नुहोस

















