नागरिकको सुरक्षाप्रति प्रहरी गम्भीर छ – प्रहरी महानिरीक्षकबुटवल, मंसिर १० गते । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नागरिकको सुरक्षामा कुनैपनि कमी हुन नदिने बताएका छन् । कार्कीले आमनागरिकलाई सुरक्षाको...पुरा पढ्नुहोस
यो सरकारको आस गर्न हुदैन – चित्रबहादुरबुटवल, मंसिर ६ गते । राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले यो सरकार एनजिओ आइएनजीओको भएको बताएका छन् । यो सरकारले देशलाई...पुरा पढ्नुहोस
भूमिका स्थानमा बुक फ्री फ्राइडे कार्यक्रम प्रभावकारीअर्घाखांची, मंसिर ५ गते । अर्घाखांचीको भूमिकास्थान नगरपालिकामो ‘बुक फ्री फ्राइडे’ कार्यक्रम सञ्चालन गरिएको छ । जुन कार्यक्रम प्रभावकारी बनेको छ...पुरा पढ्नुहोस
बाबुराम, जनार्दन र सन्तोषवीच एकताको तयारीबुटवल, मंसिर ५ गते । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँशक्ति), जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियान र सन्तोष परियार...पुरा पढ्नुहोस
सन्धिखर्क खानेपानीको अध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयीबुटवल, मंसिर ४ गते । अर्घाखांचीको सिन्धखर्क साना शहरी खानेपानीको निर्वाचनबाट स्वतन्त्र उम्मेदवार बाबुराम भुसाल विजयी भएका छन् । उनका प्रतिष्पर्दी...पुरा पढ्नुहोस
बुटवलमा सुन्तलाको व्यापार बढ्दोबुटवल, मंसिर ४ गते । पहाडी क्षेत्रमा फलेको सुन्तलाको बजार बुटवल बनेको छ । बुटवलमा केही दिन यतादेखि सुन्तलाको व्यापार बढ्दो...पुरा पढ्नुहोस

















