पश्चिम नवलपरासीलाई पूर्णखोप सुनिश्चित र दिगोपना घोषणाश्यामलाल पोखरेल बुटवल, जेठ १० गते । पश्चिम नवलपरासी जिल्लालाई लुम्बिनी प्रदेशको पहिलो पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ ।...पुरा पढ्नुहोस
लुम्बिनीमा नीति तथा कार्यक्रममाथि छलफलदाङ, जेठ ९ गते । लुम्बिनी प्रदेश सभामा सरकारको तर्फबाट प्रस्तुत भएको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ भएको छ ।...पुरा पढ्नुहोस
बाणगंगामा अबैध नदीजन्य पदार्थ उत्खनन, अबैध उत्खनन् रोक्न राजमोको मागमाधव भाटक्षेत्री कपिलवस्तु, जेठ ६ गते । कपिलवस्तुको बाणगंगा नदीमा अवैध रूपमा नदीजञ्य पदार्थ उत्खनन् भएको छ । अबैध रुपमा नदीजन्य पदार्थको...पुरा पढ्नुहोस
साम्राज्यवादको आँखा नेपालको भूमिमाथि – चित्रबहादुर केसीबुटवल, जेठ ६ गते । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले साम्राज्यवादको आँखा नेपालको भूमिमाथि परेको बताएका छन् । प्रतिनिधिसभा सदस्य तथा...पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक, कृषि, पर्यटन, स्वास्थ्य र शिक्षा प्राथमिकतामाबुटवल, जेठ ५ गते । ‘समृद्ध लुम्बिनी, आत्मनिर्भर प्रदेश’ नारासहित लुम्बिनी प्रदेश सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । कृषि, पर्यटन,...पुरा पढ्नुहोस
लुम्बिनीको नीति तथा कार्यक्रमः परिणाममूखी विकास सुनिश्चित गर्ने प्रयासबुटवल, जेठ ५ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि वार्षिक नीति तथा कार्यक्रम आज (सोमबार) प्रदेश सभामा...पुरा पढ्नुहोस

















