देशभर मनसुनी वायुको प्रभाव, लुम्बिनीमा पनि भारी बर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । हाल देशका...पुरा पढ्नुहोस
राष्ट्रिय जनमोर्चा कपिलवस्तुले बुझायो ज्ञापन पत्र
माधव भाट क्षेत्री कपिलबस्तु, भदौ २४ गते । राष्ट्रिय जनमोर्चा कपिलवस्तुले सोमबार जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्व प्रकास अर्याल...पुरा पढ्नुहोस
भारी वर्षाको सम्भावना
काठमाण्डौं । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । सोमबार...पुरा पढ्नुहोस
गाली गरेर न्याय पाइँदैन–बालेन
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर वालेन्द्र साह बालेनले सर्वोच्च अदालतले आदेश गरेको नयाँ मापदण्डको विषयमा महानगरलाई गाली गरेर न्याय नपाउने स्पष्ट...पुरा पढ्नुहोस
मौलिकताको धरातलमा हामी कहिले उभिने ?
विसं. २०३८ साल भदौ महिनातिरको कुरा हो । म त्यतिखेर कक्षा आठमा पढ्दथेँ । हरितालिका (तीज) नजिकिँदै थियो । त्यतिबेला हिजोआज...पुरा पढ्नुहोस
गोकर्णमणि बने गृहसचिव
काठमाडौँ । सरकारले गृह सचिवको जिम्मेवारी गोकर्णमणि दुवाडीलाई दिएको छ । मन्त्रिपरिषद् बैठकले बिहीबार साँझ दुवाडीलाई गृह सचिवमा सरुवा गर्ने निर्णय...पुरा पढ्नुहोस















