सरकारले आवासीय चिकित्सकलाई निर्वाह भत्ता दिनेकाठमाडौँ। निजी मेडिकल कलेजमा स्नातकोत्तर तहमा अध्ययनरत आवासीय चिकित्सकहरूलाई सरकारले अब निर्वाह भत्ता उपलब्ध गराउने भएको छ । शिक्षा, विज्ञान तथा...पुरा पढ्नुहोस
अक्सफोर्ड माविमा अन्तर्राष्ट्रिय खाना महोत्सव र लाइभ कन्सर्टबुटवल, माघ ११ गते । बुटवलको अक्सफोर्ड माध्यमिक विद्यालयमा अन्तर्राष्ट्रिय खाना महोत्सव तथा लाइभ कन्सर्ट आयोजना गरियो । अक्सफोर्ड माध्यमिक विद्यालयमा...पुरा पढ्नुहोस
शिक्षामा लूटः “मेरो शिक्षा मेरो प्रश्न अभियान”ले कानून विपरीत असूल गरिएको सहत्तरी लाख फिर्ता गरायोबुटवल । नेपाल विद्यार्थी संघले विद्यार्थीबाट नीजि क्षेत्रका विद्यालयहरुले उठाएको झण्डै ७१ लाख फिर्ता गरेको छ । मेरो शिक्षा मेरो प्रश्न...पुरा पढ्नुहोस
न्यू होराइजनको आयोजनामा प्रदेश स्तरीय हाजिरजवाफ प्रतियोगिता हुनेबुटवल, मंसिर ११ गते । बुटवलको न्यु होराईजन माध्यमिक विद्यालयको आयोजनामा ३१ औं संस्करणको प्रदेशस्तरीय हाजिरीजवाफ प्रतियोगिता आयोजना गर्दै छ ।...पुरा पढ्नुहोस
लुम्बिनी वाणिज्य क्याम्पसको आयोजनामा बुटवलमा अन्तर्राष्ट्रिय कन्फ्रेन्स हुनेबुटवल, कार्तिक २८ गते। बुटवलमा सञ्चालित लुम्बिनी वाणिज्य क्याम्पसले आगमी मंसिर १४ र १५ गते चौथो अन्तर्राष्ट्रिय कन्फ्रेन्स आयोजना...पुरा पढ्नुहोस
अनाथका लागि सिमली मन्टेश्वरी स्कुल सञ्चालन गर्न सांस्कृतिक कार्यक्रमबुटवल, कार्तिक २५ गते । मितेरी इन्टरनेशनल सिमली मन्टेश्वरी स्कुल बुटवल उपमहानगरपालिका वडा न–११ दुर्गानगरमा सञ्चालन गरिएको छ । अनाथ तथा...पुरा पढ्नुहोस
















