रवि भन्छन्ः मैले कर्तव्य भुलेको छैन्
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले घेराबन्दीमा रहे पनि आफूले कर्तव्य नभुलेको बताएका छन् । चितवन निर्वाचन...पुरा पढ्नुहोस
देश त मारवाडी सेवा समाज जस्ताले पो चलाएका रहेछन्– बालेन
काठमाडौँ । काठमाडौँ महानगरका मेयर वालेन्द्र साह (बालेन) ले देश मारवाडी सेवा समाज जस्ता संस्थाले चलाएको टिप्पणी गरेका छन् । पशुपति धर्मशालामा...पुरा पढ्नुहोस
उपत्यकामा पुनः मेलम्चीको पानी वितरण शुरु
काठमाडौँ । काठमाडौं उपत्यकामा आजबाट पुनः मेलम्चीको पानी वितरण शुरु गरिएको छ । खानेपानीमन्त्री प्रदीप यादवले मंगलबार काठमाडौंको सुन्दरी जलमा रहेको...पुरा पढ्नुहोस
छतमा यात्रु बोक्ने सवारीलाई २० हजारसम्म जरिवाना
धादिङ । जोखिमपूर्ण तरिकाले निर्वाध रुपमा यात्रु ओसारपसार गर्ने रातो नम्बर प्लेटका सवारीसाधनलाई जिल्ला प्रशासन कार्यालय धादिङले धमाधम कारबाही गरेको छ...पुरा पढ्नुहोस
यस्तो छ आउँदो तीन महिनाको हावापानी आँकलन
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले यही असोज १५ देखि पुस १६ गतेसम्म ९अक्टोबरदेखि डिसेम्बर २०२४०को अवधिको हावापानी आकलन सार्वजनिक...पुरा पढ्नुहोस
रुपन्देही व्यापार संघले रजत जयन्ती मनाउने
बुटवल । रुपन्देही व्यापार संघले हिन्दुहरुको महान चाड वडादशै, तिहार, छठ तथा नेपाल सम्बत–२०८१ को अवसरमा सोमवार संघको सभाहलमा शुभकामना आदानप्रदान...पुरा पढ्नुहोस
















