सूचना आयुक्तमा डा आचार्य सिफारिस

काठमाडौँ । राष्ट्रिय सूचना आयोगको प्रमुख आयुक्तमा नेपाल पत्रकार महासङ्घका पूर्वसभापति डा. सुरेशप्रसाद आचार्य सिफारिस भएका छन् । सभामुख देवराज घिमिरेको...पुरा पढ्नुहोस

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव, केही स्थानमा वर्षा

काठमाडौँ । देशभर पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । देशभर आंशिक देखि साधारणतया बदली रही देशका पहाडी भूभागका...पुरा पढ्नुहोस

पश्चिम बङ्गालको प्रभाव, तीन दिन यस्तो रहनेछ मौसम

काठमाडौँ । देशभर पश्चिमी वायु, स्थानीय वायुको साथै भारतको पश्चिम बङ्गाल आसपास रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ...पुरा पढ्नुहोस

गौतमबुद्धबाट थाई एसियाले थाल्यो उडान

रुपन्देही । थाई एसिया एयरलाइन्स बैङ्कक–भैरहवा–बैङ्कक उडान आजदेखि शुरु गरेको छ । आज बिहान ६स्५५ बजे थाई एसियाको विमान चालक दलका...पुरा पढ्नुहोस

आज यस्तो रहनेछ मौसम

काठमाडौँ । देशभर पश्चिमी वायु, स्थानीय वायुको साथै बङ्गलादेश तथा भारतको आसाम आसपास रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको...पुरा पढ्नुहोस

मनसुनी र पश्चिमी वायुको प्रभावः फूलपातीदेखि टीकाको दिनसम्म यस्तो रहनेछ मौसम

काठमाडौँ । हाल कोशी प्रदेश लगायत मधेस प्रदेशको अधिकांश भू भाग र बागमती प्रदेशको पूर्वी भू(भागमा मनसुनी वायुको प्रभाव रहेको छ।...पुरा पढ्नुहोस