निमुवाखर्कको रक्तदान, ३१ युनिट रगत संकलनबुटवल, माघ २७ गते । निमुवाखर्क रुपन्देही सम्पर्क समाजले शनिबार बुटवलमा रक्तदान कार्यक्रम गरेको छ । समाजले आफ्नो ११ औं स्थापना...पुरा पढ्नुहोस
रुपन्देहीको देवदहमा क्लोथ बैंक सञ्चालनबुटवल, माघ २४ गते । रुपन्देहीको देवदहमा क्लोथ बैंक सञ्चालन हुने भएको छ। देवदह नगरपालिका र क्लोथ एण्ड फूड बैंक नेपालबीच...पुरा पढ्नुहोस
देउखुरी दौड–२०८० (५किमि) प्रतियोगिता सम्पन्न
पुरुषमा कार्कि र महिलामा चौधरीलाई उपाधि
देउखुरी(दाङ)। लुम्बिनी प्रदेश स्थापना दिवसको अवसरमा आइतवार लुम्बिनी प्रदेश खेलकुद परिषदले देउखुरी दौड–२०८० (५किमि) प्रतियोगिता सम्पन्न गरेको छ । प्रदेश राजधानी देउखुरीमा...पुरा पढ्नुहोस
रुपन्देही व्यापार संघको पहिलो बैठक
१७ सदस्यीय सल्लाहाकार समिति गठन
बुटवल। रुपन्देही व्यापार संघको यहि माघ ५ गते सम्पन्न २२ औं वार्षिक साधारणसभा तथा १२ औं अधिवेशनबाट निर्वाचित कार्यसमितिको पहिलो पूर्ण वैठक...पुरा पढ्नुहोस
बुटवलमा नयाँ प्रतीक चिन्ह प्रचलनमाबुटवल, माघ १४ गते । बुटवल उपमहानगरपालिकाले नगर प्रतीक चिन्ह प्रचलनमा ल्याएको छ। नगर कार्यपालिकाको बैठकले गठन गरेको सिफारिश समितिको सिफारिशमध्ये...पुरा पढ्नुहोस
बुटवलमा छाडा कुकुरको बन्ध्याकरण र रेविज खोपबुटवल, माघ १४ गते । बुटवलमा सामुदायिक कुकुरको बन्ध्याकरण र रेविजविरुद्धको खोप लगाउन शुरु गरिएको छ। बुटवल उपमहानगरपालिकाभित्र सडकमा कुकुरहरुको संख्यावृद्धि नहोस्...पुरा पढ्नुहोस
















