लाहुरे टांसिएको भिर, सुपा मन्दिरप्रति धार्मिक पर्यटक आर्कषित
सुपा देउराली मन्दिरको भेटिबाट वार्षिक ८० लाखदेखि १ करोड आम्दानी
श्यामलाल पोखरेल बुटवल, पुस १६ गते । धर्ममा आस्था राख्नेहरुका लागि अर्घाखांचीको सुपा देउराली मन्दिर धार्मिक पर्यटकीय केन्द्र मानिन्छ । सुपा देउरालीलाई...पुरा पढ्नुहोस
लुम्बिनी एक्स्पोमा दर्शकको भीड, आयोजकलाई व्यवस्थापन सकसश्यामलाल पोखरेल बुटवल, पुस १५ गते । बुटवलमा जारी लुम्बिनी एक्स्पोमा आइतबार अन्य दिनको तुलनामा दर्शकको घुईचो लाग्यो । पुस १५ अर्थात...पुरा पढ्नुहोस
लुम्बिनी एक्स्पोमा
निशुल्क पानी र मोबाइल चार्जको सुबिधा
बुटवल/ रुपन्देही व्यापार संघको आयोजनामा बुटवलको प्रदर्शनी केन्द्रमा पुस ५ गतेदेखि जारी लुम्बिनी एक्स्पो २०८० मा आउने अवलोकनकर्तालाई कसरी सेवा र सुविधा...पुरा पढ्नुहोस
संघले अधिकार नदिएको लुम्बिनीका मुख्यमन्त्रीको गुनासो
गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको स्थापना दिवस
बुटवल, पुस १० गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरीले संविधानले दिएको संघीयताको पूर्ण कार्यान्वयन हुन नसक्दा जनताले अनुभुती गर्ने गरी...पुरा पढ्नुहोस
खानेपानी संस्थामा चरम राजनीति, उपभोक्ता आक्रोशितबुटवल, पुस ९ गते । रुपन्देही, तिलोत्तमा नगरपालिकामा रहेको आनन्दवन शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थामा चरम राजनीतिक चलखेल भएको छ...पुरा पढ्नुहोस
लुम्बिनी एक्स्पो २०८० चौथो दिन
सांस्कृतिक कार्यक्रम रोचक बन्दै
बुटवल । रुपन्देही व्यापार संघको आयोजनामा विहिवारबाट बुटवलमा सुरु भएको लुम्बिनी एक्स्पो २०८०, अन्तराष्ट्रिय व्यापार मेलाको आइतवार चौथो दिन पुग्दा सांस्कृतिक कार्यक्रम...पुरा पढ्नुहोस
















