अनाथ आश्रमलाई हरियाली सहकारीद्वारा सहयोग

बुटवल,चैत्र९गते।लुम्बिनी अपाङ दृष्टिविहिन अनाथ आश्रमले ३३ जनालाई आश्रय दिएको छ । बुटवल उपमहानगरपालिका १५ उजेलापुरमा रहेको आश्रममा शारिरीक अपाङ, दृष्टिविहिन र...पुरा पढ्नुहोस

जागरुक साकोसको स्थापना दिवशका अवसरमा रक्तदान

      बुटवल/बुटवल उपमहानगरपालिका वडा नं. ६ चन्द्रनगरमा रहेको जागरुक वचत तथा ऋण सहकारी संस्था लि., बुटवलले आफ्नो स्थापना दिवशको अवसरमा मंगलवार रक्तदान...पुरा पढ्नुहोस

बुटवलमा कृषि मेलाको आयोजना

बुटवल,चैत्र८गते।बुटवल उद्योग बाणिज्य संघले कृषि मेला आयोजना गर्ने भएको छ ।यही चैत्र १० गतेदेखि बुटवलमा दशौं कृषि मेला आयोजना गरिएको संघले...पुरा पढ्नुहोस

शंकरनगर सामुदायिक वनद्वारा १ सय ११ युनिट रगत संकलन

बुटवल,चैत्र १गते।शंकरनगर सामुदायिक वन उपभोक्ता समूह तिलोत्तमा रुपन्देहीले रक्तदान कार्यक्रम गरेको छ । मंगलबार आयोजित रक्तदान कार्यक्रममा १ सय ११ जनाले...पुरा पढ्नुहोस

गुल्मीमा प्रगतिशील पत्रकार संघ क्रियाशील

गुल्मी,फागुन२५गते।प्रगतिशील पत्रकार संघ, नेपाल गुल्मीको अध्यक्षमा हरि न्यौपाने चुनिएका छन् । नेकपा मसाल र राष्ट्रिय जनमोर्चाको विचारसंग नजिक भएका पत्रकारहरुको भेलाले...पुरा पढ्नुहोस

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा तीन दिने कार्यक्रम

‘सामाजिक न्याय र समानताबाटै दिगो विकास’

    बुटवल/‘सामाजिक न्याय र लैंगिक समानता, दिगो विकासको सुनिश्चितता’ भन्ने मुल नाराका साथ विश्वभर ११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइँदैछ ।...पुरा पढ्नुहोस