रविको बयान सकियो, थुनछेक बहस बाँकी

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति तथा निलम्बित सांसद रबि लामिछाने बयान सकिएको छ । जिल्ला अदालत कास्कीका न्यायाधीश...पुरा पढ्नुहोस

किन अस्वीकार गरेका थिए जवाहरलालको प्रस्ताव मनमोहनले ?

बुटवल । भारतीय पूर्व प्रधानमन्त्री मनमोहन सिंहको बिहीबार नयाँ दिल्लीमा निधन भएको छ। उनी ९२ वर्षका थिए । सिंह २००४ र...पुरा पढ्नुहोस

व्यापार मेलाः व्यावसायिक नीति र लगानीबारे चल्यो बहस

निष्कर्षः नीति निर्माण कमजोर

बुटवल । लुम्बिनी प्रदेशमा लगानीका थुप्रै सम्भावना रहेका छन् । छिमेकी देश भारतसँग सीमा जोडिएको, देशको मध्यभागमा रहेको र पहाडी जिल्लाहरुको...पुरा पढ्नुहोस

रविसँग तीन घण्टा बयान, आज पनि हुने

पोखरा । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा गत कात्तिक ३ गतेदेखि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका राष्ट्रिय...पुरा पढ्नुहोस

एमालेको कारबाहीः भीम रावलबारे सबै नेता तैँ चुप मै चुप

काठमाडौं । नेकपा एमालेको बुधबार बसेको सचिवालय बैठकले पूर्वउपाध्यक्ष भीम रावलसहितका तीन नेतालाई कारबाही गरेको छ । ०७८ साल मंसिरमा चितवनमा...पुरा पढ्नुहोस

एनसेलमाथि नियमन गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले एनसेल आजियाटा लिमिटेडमाथि प्रभावकारी नियमन गर्न नेपाल दूरसञ्चार प्राधिकरणका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ । आजियाटाले स्पेक्ट्रलाइट...पुरा पढ्नुहोस