मनाईयो  विश्व प्रेस स्वतन्त्रता दिवस

बुटवल,बैशाख २० गते । विभिन्न कार्यक्रमका साथ मंगलबार देश, विदेशमा विश्व प्रेस स्वतन्त्रता दिवस मनाईएको छ। स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक...पुरा पढ्नुहोस

सुरक्षा व्यवस्था चुस्त बनाउन गृहमन्त्रीको निर्देशन

बुटवल,बैशाख २० गते । गृहमन्त्री बालकृष्ण खांणले सुरक्षा व्यवस्थालाई चुस्तदुरुस्त बनाउन सुरक्षा निकायका प्रहुखहरुलाई निर्देशन गरेका छन् । मंगलबार जिल्ला प्रशासन कार्यालय,...पुरा पढ्नुहोस

एमालेका कारण लुम्बिनी प्रदेश सभा बैठक स्थगीत

बुटवल,बैशाख२०गते।मंगलबारदेखि शुरु भएको लुम्बिनी प्रदेश सभाको १० औं अधिवेशनको पहिलो बैठक नेकपा एमालेले अबरुद्ध गरेको छ ।प्रदेश सभाको पहिलो बैठक सुरु...पुरा पढ्नुहोस

ढाँक्रेबासलाई मिनी सौराहाको रूपमा विकास गर्ने एमालेको योजना

बीपी गौतम तिलोत्तमा, वैशाख २० । नेकपा एमालेले तिलोत्तमा नगरपालिका वडा नंं ११ को सुखौरा खोला उकास क्षेत्रलाई पर्यटकीय स्थलको रुपमा विकास...पुरा पढ्नुहोस

अमुल्य मत खेरा नफालौ – जसपा

जसपा चुनावी अभियान सक्रिय

भैरहवा, बैशाख १९ गते ।स्थानीय तहको निर्वाचन नजिकिएसंगै जनता समाजवादी पार्टी नेपाल आफ्ना चुनावीका गतिविधिमा सक्रिय भएको छ ।जनता समाजवादीले आफ्ना...पुरा पढ्नुहोस

तिलोत्तमाको विकासमा अर्को युग शुरु–एमाले

तिलोत्तमा,बैशाख१९गते।एमालेबाट रुपन्देहीको तिलोत्तमा नगरका उम्मेदवार मोहन चापागाईले तिलोत्तमाको विकासलाई थप उचाईमा पुराउने प्रतिवद्वता जाहेर गरेका छन्।सबैको मनमना बसेको तिलोत्तमाको विकासमा अर्को...पुरा पढ्नुहोस