भूमि आयोग र तिलोत्तमा नगरपालिकाबीच सम्झौताबुटवल,फागुन४गते। राष्ट्रिय भूमि आयोगसंग कामका लागि सम्झौता गर्न आलटाल गर्न खोजेको तिलोत्तमा नगरपालिकाले अन्तत् कार्यसम्झौता गरेको गरेको छ। नगरपालिकाले कार्यसम्झौता गरेसंगै...पुरा पढ्नुहोस
तुलसीपुर आगलागी घटना
५ जनाको मृत्यु, सबैको पहिचान खुल्यो
दांग/तुलसीपुरको जुत्ता चप्पलको गोदाममा भएको आगलागीमा परि मृत्यु भएका सबैको पहिचान खुलेको छ । जसमा चार जना बालबालिका रहेका छन् ।...पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश सरकार परिवर्तन हुदैन – सञ्चारमन्त्रीबुटवल,माघ२०गते। लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले लुम्बिनी प्रदेश सरकार परिवर्तन नहुने बताएका छन्ु।रिपोर्टर्स क्लव लुम्बिनीले बिहीबार बुटवलमा आयोजना...पुरा पढ्नुहोस
प्याव्सन प्रदेश कमिटिद्वारा मुख्यमन्त्रीको ध्यानाकर्षण
विद्यालय खोल्ने बातावरण बनाउन आग्रह
बुटवल/निजी तथा आवासीय बिद्यालय अर्गनाइजेशन नेपाल, लुम्बिनी प्रदेश कमिटीले बन्द विद्यालय खोल्न आग्रह गर्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । कोरोनाको तेस्रो...पुरा पढ्नुहोस
एमालेको प्रचार झुट र तथ्यहिन छ – राजमो कार्यकर्ताशंकरप्रसाद पोखरेल अर्घाखांची,माघ १६गते। अर्घाखांचीको भूमिकास्थान नगरपालिका वडा नम्बर १ का राष्ट्रिय जनमोर्चा नेता तथा कार्यकर्ताले आफुहरुलाई एमालेमा प्रवेश गरेको भनी...पुरा पढ्नुहोस
बुटवलमा बन्दै गरेको प्रदर्शनी केन्द्रको स्थलगत अनुगमन
निर्माणको कामलाई तिब्रता दिन आग्रह
बुटवल/रुपन्देही उद्योग संघको पहल तथा नेतृत्वमा बुटवलमा निर्माण भइरहेको अन्तराष्ट्रिय प्रदर्शनी केन्द्रको स्थलगत अनुगमन तथा कामको बारेमा उद्योगीहरुले जानकारी लिएको संघले...पुरा पढ्नुहोस
















