राप्रपा सांसद धवल पक्राउः फौजदारी अभियोग लागेको संसद्लाई जानकारी

काठमाडौँ । काठमाडौँ जिल्ला प्रहरी परिसरले राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवलशम्शेर जवरालाई फौजदारी अभियोगमा पक्राउ गरिएको जानकारी संसद् सचिवालयलाई दिएको छ...पुरा पढ्नुहोस

राप्रपा कार्यसम्पादन समितिको निर्णयः घटनाको जिम्मेवारी सरकारले लिनुपर्छ

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले शुक्रवारको जनप्रदर्शनका क्रममा भएको घटनामा सरकारले जिम्मेवारी लिनुपर्ने निष्कर्ष निकालेको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय...पुरा पढ्नुहोस

सरकारले तीनकुने घटनाको छानबिन गर्ने

काठमाडौं । सरकारले राजवादीहरुको समुहले काठमाडौंको तीनकुने आसपासका क्षेत्रमा गरेको अराजक गतिविधिको घोर भत्र्सना गरेको छ । शुक्रबार राति बालुवाटारमा बसेको मन्त्रिपरिषद्को...पुरा पढ्नुहोस

दुर्गा प्रसाईंलाई पक्राउ गर्न खोज्दै प्रहरी

काठमाडौं । राप्रपाका बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवल शम्शेर जबरा पक्राउ परेका छन् । आन्दोलनका नाममा अराजक गतिविधि गरेको...पुरा पढ्नुहोस

कुलमान प्रकरणः ओलीले १८ गते संसद्‌मा जवाफ दिने

काठमाडौँ । संसद् अवरोध खुलाउन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्को १८ गतेको बैठकमा सम्बोधन गर्ने भएका छन् । शुक्रवार सभामुख...पुरा पढ्नुहोस

चैत १५ को प्रदर्शन घोषणा, दुर्गा प्रसाईँ भए ‘जनकमाण्डर’

काठमाडौँ। ‘धर्म, संस्कृति तथा नागरिक बचाऊ’ महाअभियानका संयोजक दुर्गा प्रसाईँको नेतृत्वमा चैत १५ गते (भोलि) काठमाडौँको तीनकुनेमा ुनागरिक जनविद्रोहु घोषणा गर्ने...पुरा पढ्नुहोस