रविको निवेदनमाथि उच्च अदालतमा सुनुवाइ हुँदैकाठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिएको निवेदनको सुनुवाइ उच्च अदालत पोखरामा सुनुवाइ हुँदैछ । कास्की जिल्ला अदालतको आदेश...पुरा पढ्नुहोस
बुटवल-गोरुसिङ्गे सडक स्तरोन्नति आयोजनाको शिलान्यासबुटवल । बुटवल-गोरुसिङ्गे चारलेन सडक स्तरोन्नतिको शुक्रबार (आज) शिलान्यास भएको छ । बुटवलदेखि गोरुसिङ्गेसम्मको ५० किलोमिटर सडक स्तरोन्नतिको लागि प्रधानमन्त्री केपी...पुरा पढ्नुहोस
प्रहरी विधेयक र नखुलेको पाटोकाठमाडौँ । नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन एवं एकीकरण गर्न बनेको विधेयक स्वीकृत भएसँगै संसद्मा लैजाने बाटो खुलेको छ । सरकारले...पुरा पढ्नुहोस
पौष शुक्ल पूर्णिमाः आजदेखि स्वस्थानी व्रत शुरुकाठमाडौँ। वैदिक सनातन परम्पराअनुसार आफ्नो वरिपरिका देवीदेवतालाई पुज्न नेपालमा चन्द्रमास अनुसार माघ महिनालाई विशेष रुपमा छुट्याइएको छ । पौष शुक्ल पूर्णिमादेखि...पुरा पढ्नुहोस
मध्यमर्स्याङ्दी आयोजनाको ड्यामसाइडमा शव भेटियोलमजुङ । लमजुङस्थित मध्यमर्स्याङ्दी जलविद्युत आयोजनाको ड्यामसाइडमा बुधबार दिउँसो एक जनाको शव फेला परेको छ । उक्त शव रोल्पा जिल्ला सुनछ्हरी...पुरा पढ्नुहोस
पूर्व डीआइजी जोशीलाई ८८ लाख रुपैयाँ धरौटीमा छाड्न आदेशपोखरा । पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको आरोपमा पूर्वडीआइजी छविलाल जोशीलाई पनि धरौटीमा छाड्न आदेश दिइएको छ । जिल्ला अदालत...पुरा पढ्नुहोस
















