ढकालले सम्हाले रोटरी लुम्बिनी स्टार्सको नेतृत्व

बुटवल । रोटरी क्लब अफ लुम्बिनी स्टार्सको वर्ष २०२५÷०२६ का अध्यक्ष बिमल ढकालसहितको नयाँ नेतृत्वले पदभार ग्रहण गरेको । क्लबको सातौ पदस्थापन...पुरा पढ्नुहोस

नेपाल-चीन सिमानाको ल्हेन्दे खोलामा भीषण बाढी

रसुवा । नेपाल चीनको सिमानामा रहेको ल्हेन्दे खोलामा गए राति आएको भीषण बाढीले सीमा क्षेत्रको मितेरी पुल बगाएको छ। बाढीले टिमुरेस्थित...पुरा पढ्नुहोस

देशभर वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । साथै मनसुनको...पुरा पढ्नुहोस

देशभर मनसुनी वर्षा

काठमाडौँ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका...पुरा पढ्नुहोस

आज असार शुक्ल एकादशीः तुलसी रोप्ने दिन

काठमाडौं । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु गरिँदै...पुरा पढ्नुहोस

मिलनले ग¥यो अबिर जात्रासहित सम्मान कार्यक्रम

  परासी, २० असार । नवलपरासीको सुनवल नगरपालिका–८ मिलनचोकमा रहेको मिलन अङ्ग्रेजी आवासीय माविले एसईई परीक्षामा उत्कृष्ट जिपिए सहित शतप्रतिशत नतिजा हासिल गरेकोमा...पुरा पढ्नुहोस