शिक्षक हड्तालले नयाँ भर्ना अनिश्चितकालका लागि बन्द, सबैभन्दा धेरै विद्यार्थी रहेको कालिकाले पनि खोलेन भर्नाबुटवल । सामुदायिक विद्यालयहरुमा मंगलबारबाट नयाँ विद्यार्थी भर्ना शुरु भए पनि देशकै उत्कृष्ट विद्यालयको रुपमा घोषित कालिका मानवज्ञान विद्यालय बुटवल र...पुरा पढ्नुहोस
माओवादीको जागरण अभियानः नवलपुरबाट फेरि शूरुनवलपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को ‘जनतासँग माओवादी हुलाकीमार्ग केन्द्रित तराई–मधेस जागरण अभियान’ नवलपुरको गैँडाकोटबाट सुरु भएको छ ।...पुरा पढ्नुहोस
गम्भीर आरोपः प्रधानमन्त्रीको बेडरुमसम्म बिचौलीहरुको पहुँच-गगनकाठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बिचौलीहरूको पहुँच प्रधानमन्त्रीको शयन कक्षसम्म हुने गरेको बताएका छन्। मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई...पुरा पढ्नुहोस
जाजरकोटमा भूकम्पका पराकम्पनकाठमाडौँ । जाजरकोटमा मंगलबार बिहान पनि भूकम्प गएको छ । जाजरकोटको पैंक केन्द्र बनाएर ४.४ म्याग्निच्युडको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प...पुरा पढ्नुहोस
सत्तागठबन्धनः कांग्रेस–एमालेबीच दरार बढ्दैकाठमाडौँ । आउँदो संसदीय चुनावसम्म सहकार्य गर्ने प्रतिबद्धता जनाएका कांग्रेस र एमालेबीचको सत्ता सहयात्रामा नौ महिनामै दरार उत्पन्न भएको छ ।...पुरा पढ्नुहोस
राजपत्रमा के छः सरकारी अस्थायी, करार कर्मचारी अब सामाजिक सुरक्षामाकाठमाडौं । सरकारी निकायका कार्यरत अस्थायी, करार कर्मचारी अब सामाजिक सुरक्षा योजनामा सहभागी हुन पाउने भएका छन्। श्रम रोजगार तथा सामाजिक सुरक्षा...पुरा पढ्नुहोस

















