विकासको मुद्दामा गौमुखीलाई जिताऔं

सरोज न्यौपाने कुनै न कुनै हिसाबले चुनाव हाम्रो साझा पर्व बनेको छ, उत्सव बनेको छ । चुनावकै लागि भनेर धेरै मान्छेहरू प्रदेश...पुरा पढ्नुहोस

अमृताको हत्या गरिएको हो– माईती पक्ष

श्यामलाल पोखरेल बुटवल,बैशाख२गते।रुपन्देहीकोतिलोत्तमानगरपालिका जानकीनगरको जीवराजमार्गस्थित मध्यविन्दु टोल निवासी अमृता टण्डन क्षत्रीको शंकापस्द रुपमा मृत्युभयो। २०७८ साल चैत्र ३० गते बुधबार राती करिव...पुरा पढ्नुहोस

प्यूठानको गौमुखीको अध्यक्षमा न्यौपानेको चर्चा

सरोज न्यौपाने स्थानीय निर्वाचनको मिति नजिकिँदै जाँदा भावी उमेदवारहरूको चर्चा चुलिंदै गएको छ । प्यूठानको उत्तरी क्षेत्रमा पर्ने गौमुखी गाउँपालिकाको आगामी निर्वाचनका...पुरा पढ्नुहोस

स्थानीय चुनाव लक्षित घोषणा पत्रका लागि सुझाव

प्रदीप जीसी ऐतिहांसिक,पर्यटकीय, धार्मिक, सांस्कृतिक, हाइड्रो, विभिन्न खनिज पदार्थ एवं खाद्यबालीका हिसाबले प्रचुर सम्भावना बोकेको जिल्ला हो प्युठान । त्यसै भित्रको एउटा...पुरा पढ्नुहोस

प्रकाश सपुतको “पिर“ को गीतबारे छोटो समीक्षा

विशाल दर्लामी प्रकाश सपूत ब्यक्तिकाबारे त्यति धेरै चर्चा गरिरहनु पर्दैन। उनी नेपाली लोक गितको क्षेत्रमा स्थापित कलाकार हुन। यतिबेला उनको भरर्खरै बजारमा आएको...पुरा पढ्नुहोस

नेकपा मसाल समन्वय समीति

सुरेशकुमार पान्डे  जागरण अभियान बाट पार्टीमा परिणित भयको संदेश सुनेपछि आफुलाई लागेको बिषय बस्तुलाई केरौँ कि भनेर दुईचार शब्द केर्दैछुँ। कार्य नीति उहि...पुरा पढ्नुहोस