साउन ३ र ठुली आमाको अवशान !

सुवास जीसी २०१८ सालमा प्युठान लुङ्ग लेखमा बुवा सामरत के.सि. र आमा देवा कुमारी के.सि.को कोखवाट चौथो सन्तानको रुपमा भगवता (ठुलीआमा)को जन्म...पुरा पढ्नुहोस

मैले त बुझिनँ, बुझाइ देउ कसैले

जगीलाल थापा अमुक दलको संगठनमा भए महासंघको सदस्यता पाइने प्रावधान अख्तियार गरेकाहरुले त्यो त फलना पार्टीको हो भन्दै आवेदन मिल्काइदिने संगठन नै...पुरा पढ्नुहोस

आफ्नै प्रतिबद्दता र दायित्व भुलेर लोक रिझ्याईंमा भुलेका मेयर

   सरोज न्यौपाने  २०७९ जेष्ठ १२ गते बालेन शाह ६१ हजार ७६७ मतसहित  बालेन ।  महानगर प्रमुखमा निर्वाचित हुँदा सिंगै देशले गौरव...पुरा पढ्नुहोस

कवितामा माक्र्सवादी सौन्द्रयको प्रयोग

बुटवल, जेठ १२ गते । प्रगतिशील लेखक संघ, नेपाल रूपन्देहीको आयोजनामा शनिबार बुटवलमा कवितामा माक्र्सवादी सौन्दर्यको प्रयोग र नेपाली छन्द कविता...पुरा पढ्नुहोस

त्रिविविबाट सेवानिवृत्त संघको अन्तरक्रिया र वनभोज

मुकुन्दराज पोखरेल बैशाख २१ गते । त्रिभुवन विश्वविद्यालय सेवानिवृत्त संघको विभित्र समयमा भएका बैठकहरुद्वारा प्रस्तावित वनभोज कार्यक्रम सञ्चालन गर्ने र त्रिविबाट सेवानिवृत्त...पुरा पढ्नुहोस

उपनिर्वाचनमा ठूला दलविरुद्ध कसिलो जनमत प्रकट

सरोज न्यौपाने उपनिर्वाचनको परिणामले ठूला पार्टीहरू उत्साहित भएका हुन् भने त्यसको कुनै तुक छैन ! मैले यो कुरा केवल तर्कका लागि या...पुरा पढ्नुहोस