कसरी भएको थियो ? प्रमाणपत्र तह फेजआउटविमल पोखरेल प्रमाणपत्र तह फेज आउटका विरुद्ध २०६७ मा संयुक्त विद्यार्थी आन्दोलन चर्किएको थियो । लेखनाथ न्यौपाने, रामकुमारी झाँक्री, प्रदीप पौडेलसहित ११...पुरा पढ्नुहोस
अलबिदा सूर्य दाइसुवाश संयम आज यो अध्यारो पृथ्वी रत्ती हेर्न मन छैन अझ सुर्य बिनाको रित्तो आकाश खै त्यो त झनै हेर्न मनै छैन म कल्पना पनि गर्न...पुरा पढ्नुहोस
सम्झनामा मेरो स्कूलमोती बहादुर केसी तीसको दशक सकिंदै थियो मेरो पुस्ता, मिडिल स्कुलको शुरुवाती कक्षातिर बांगेसालमा हाई स्कूल स्थापनार्थ जनताको तिब्र माग बढेको तत्कालीन समाजसेवीको अग्रसरता प्रशासनलाई झकझकाउने कार्य...पुरा पढ्नुहोस
राणा–पञ्चे–राजा हटे, अब पालो कसको ?विनबहादुर कुँवर नेपालमा हत्या, हिंसा, अपहरण अनि भ्रष्टचार, तस्करी, कमिशन आदिका घटना वा काण्ड अनगिन्ती छन् । पञ्चायती कालपछि बहुदलीयकाल अनि गणतान्त्रिक...पुरा पढ्नुहोस
जनताको अवस्था परिवर्तन भएनगोविन्द गिरी पंचायती व्यवस्थाको २०४६ सालमा अन्त भई रहंदा म १७ बर्ष उमेर समुहको एक नव युवा थिए। प्रचुर मात्रामा क्रान्तिकारी भावनाले...पुरा पढ्नुहोस
आमाको सम्झनामोती केसी दारिमचौर पाखाको थारे घर त्यो गाई चराउने रनबन् । न्याउली चरीको न्याउल न्याउल गीत हुङगाढ खोलाको साउने संगीत सुन्दै, सुन्दै आफैंलाई समाल्दै । मेरी संघर्षशील...पुरा पढ्नुहोस
















