न्यून चापीय प्रणालीको प्रभाव, सतर्क रहन आग्रहकाठमाडौँ । हाल देशभर मनसुनी वायुका साथै बङ्गालको खाडीमा विकसित भएको न्यून चापीय प्रणालीको प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान...पुरा पढ्नुहोस
तराई–मधेसमा आज जितिया पर्व मनाइँदैबुटवल । तराई–मधेस क्षेत्रका महिलाहरुले आज धुमधामका साथ जितिया पर्व मनाउँदै छन् । जितिया पर्वको तीन दिनमध्ये आज मुख्य दिन हो...पुरा पढ्नुहोस
दशैँअघि तीन हजार ८५६ किलोमिटर सडक मर्मत गरिनेकाठमाडौँ । बडा दशैँ सुरु हुन ठ्याक्कै एक साता बाँकी छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले दशैँमा मात्रै १५ लाखदेखि...पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश: मन्डला आकारको प्रशासनिक भवन बन्दैबुटवल । लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरी दाङमा निर्माणाधिन मन्डला आकारको प्रशासनिक भवनको काम तीव्र गतिमा भइरहेको छ ।...पुरा पढ्नुहोस
प्रसाईंलाई थुनामुक्त नगर्न सर्वोच्चको आदेशकाठमाडौँ । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्ने आदेश दिन अस्वीकार गरेको छ । प्रसाईंको गिरफ्तारीविरुद्ध उनका छोरा निरज...पुरा पढ्नुहोस
लोककल्याणकारी विज्ञापनलाई समानु्पातिक गर्न मागबुटवल। लुम्बिनी प्रदेश सरकारले लोककल्याणकारी विज्ञापनलाई समानु्पातिक ढंगले वितरणको व्यवस्था मिलाउनुपर्ने सुझावसहितको प्रतिवेदन कार्यदलले प्रदेश सरकारलाई ध्यानाकर्र्षण गराएको छ । सञ्चार...पुरा पढ्नुहोस

















