उद्योग संघमा प्लाष्टिक वस्तुगत समिति गठन
कच्चा पद्धार्थको अबैध निकासीले समस्या
बुटवल/नेपालका प्लाष्टिकजन्य उद्योगहरु सिमा क्षेत्रबाट हुने कच्चा पदार्थको अबैध निकासीले समस्या झेल्नु परेको उद्योगीहरुले बताएका छन् । स्थानिय कच्चा पदार्थमा आधारित...पुरा पढ्नुहोस
अनाथ आश्रममा रोट्¥याकको खानाबुटवल, १० पुस– रोटरी क्लब अफ लुम्बिनी स्टार्सबाट प्रायोजित रहेको रोट्¥याक क्लब अफ कोटीहवा, रुपन्देहीको आयोजनामा शनिवार नेपाल अविनाश अनाथ आश्रम,...पुरा पढ्नुहोस
बुटवलको मुटु अस्पतालको अध्यक्षमा पुनः एजाज आलमबुटवल, पुस १०। रुपन्देहीको बुटवलस्थित रामनगरमा सञ्चालित मुटु अस्पतालको अध्यक्षमा पुनः एजाज आलम चयन भएका छन् ।अस्पतालका संस्थापकसमेत रहेका आलम सर्वसम्मत...पुरा पढ्नुहोस
वुमन केयर नेपालद्वारा खाद्यान्न वितरण र आंखा शिविर आयोजनाबुटवल, पुस ९ गते। वुमन केयर नेपाल रुपन्देहीले सामाजिक क्षेत्रमा काम गर्दै आएको छ । विशेष गरेर विपन्न घरपरिवार,व्याक्तिहरुलाई खाद्यान्न र...पुरा पढ्नुहोस
पशु पंक्षी औषधि व्यवसायी संघ लुम्बिनी शाखा अध्यक्षमा ज्ञवालीबुटवल/नेपाल पशु पंक्षी औषधि व्यवसायी संघ, लुम्बिनी शाखाकोे नवौं अधिवेशन नया नेतृत्व चयन गर्दै बुटवलमा सम्पन्न भएको छ । अधिवेशनले डिल्लीराज ज्ञवालीको...पुरा पढ्नुहोस
रुपन्देही उद्योग संघको कार्यशाला गोष्ठि पोखरामा सुरु
नयाँ ढंगले बार्षिक कार्यक्रम तयार गर्दै
बुटवल, २ पुष । रुपन्देही उद्योग संघको २ दिने कार्ययोजना कार्यशाला गोष्ठि शुक्रवारबाट पर्यटकिय नगर पोखरामा सुरु भएको छ । संघको बार्षिक...पुरा पढ्नुहोस
















