सैनामैनामा नगरस्तरीय प्रतियोगिताबुटवल,मंसिर२९गते। सामाजिक सेवमा क्रियाशील अन्तर्राष्ट्रिय संस्था लायन्स क्लब अफ सैनामैना बोलबमले सैनामैना नगर स्तरिय बिभिन्न प्रतियोगिताहरु सम्पन्न गरेको छ। बुधबार आयोजित...पुरा पढ्नुहोस
बुटवलमा रेनोल्टको एक्सचेञ्ज अफर शुरुबुटवल, मंसिर २९ गते. रुपन्देहीको बुटवलमा रेनोल्टको एक्सचेञ्ज अफर शुरु गरिएको छ । समयको माग अनुसार उपभोक्तालाई सेवा दिने उद्देश्यले एक्सचेन्ज...पुरा पढ्नुहोस
तिलोत्तमा नगरपालिकालाई बालमैत्री नगर घोषणाबुटवल, मंसिर २९ गते। रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा गरिएको छ । बालमैत्री स्थानीय शासन अवलम्बन गरी बालअधिकारको...पुरा पढ्नुहोस
सिमली डेण्टलद्दारा अक्षय कोष स्थापनाबुटवल, मंसिर २८ ।सिमली डेण्टल केयर प्रालि बुटवलले आफ्नो सातौ वार्षिक सधारण सभा मनाएको छ । बुटवलको नेपालगञ्ज रोडमा सञ्चालित सिमली...पुरा पढ्नुहोस
नेपाल प्रथम र द्वितीय विद्यार्थीलाई सम्मानतिलोत्तमा, मंसिर २६। रुपन्देहीको तिलोत्तमा नगरपालिका २ मा सञ्चालित तिलोत्तमा माविले कक्षा १२ मा अध्ययनरत विद्यार्थी नेपालमै प्रथम स्थान हासिल गरेका...पुरा पढ्नुहोस
पश्चिमान्चल यातायात ब्यवसायी समितिको अध्यक्षमा – पाण्डेबुटवल, मंसिर २६ ।पश्चिमान्चल यातायात ब्यवसायी समितिको अध्यक्षमा यमप्रसाद पाण्डे विजयी भएका छन्। समितिको २१ औं वार्षिक साधारणसभा तथा ११ अधिवेशन...पुरा पढ्नुहोस
















