बुटवलमा चैत २३ देखि ३० गतेसम्म महिला फुटबल प्रतियोगिता


बुटवल, चैत १५ गते । रुपन्देहीको बुटवलमा प्रिति प्रथम उपमेयर कप नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । महिला मात्रै सहभागी बन्ने प्रतियोगिता यही चैत २३ गतेदेखि शुरुहुने प्रतियोगिता ३० गतेसम्म चल्ने छ ।

शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरी आयोजक संस्था बिस पचहत्तर युवा परिवारका अध्यक्ष शुरेन्द्र थापाले प्रतियोगिताबारे जानकारी गराएका हुन् । प्रतियोगिताको तयारी अन्तिमचरण पुगेकोसमेत अध्यक्ष थापाले बताए ।
बिस पचहत्तर युवा परिवारको आयोजना, एशियन थाई फुट प्रालि (प्रिति)मुख्य प्रायोजक र बुटवल उपहानगरपालिकाको संरक्षकत्वमा बुटवलको स्थानीय सिद्धेश्वरी लालकुमारी माध्यमिक विद्यालयको खेलमैदानमा प्रतियोगिता हुने छ । सोही प्रतियोगिताकै लागि विगत २ महिना अघिदेखि मैदान मर्मत समभार गर्ने काम चलिरहेको छ ।

आठ टिमले भाग लिने उक्त प्रतिगोगितामा करिव ३ हजार दर्शक अट्ने प्याराफिट निर्माण गरिएको छ । प्रतियोगिताका दर्शकका लागि अस्थायी प्याराफिट निमार्ण र टिकटको ब्यवस्था गरिएको उक्त पत्रकार सम्मेल नमा जानकारी गराइएको छ । प्रतियोगिताका लागि अनुमानित १५ लाचख खर्च हुने बताईएको छ।
पत्रकार सम्मेलनमा बोल्दै अखिल नेपाल फुटबल संघका केन्द्रिय उपाध्यक्ष दीर्घबहादुर केसीले फुटबलको उर्वरभूमि रहेको रुपन्देहीमा फुटबल खेलमा महिलाहरुको आर्कण बढ्नु खेल क्षेत्रका लागि सफलता मिलेको बताए ।
प्रतियोगिताको उपाधि विजेता टिमले नगद १ रु लाख रुपैया, कप, मेडल, प्रमाणपत्र तथा उपविजेता टिमलाई नगद ५० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने प्रतियोगिताका संयोजक बुद्धिबहादुर दर्जीले जानकारी गराए ।
प्रतियोगितामा आयोजक बिसपचहत्तर युवा परिवार, सुनवल नगरपालिका, बिरगंज युथ एकेडेमी, बसन्त युनाईटेड क्लब चितवन, हेटौडा फुटबल एकेडेमी, राईजिङ स्टार युवा क्लब कपिलबस्तु, वालिङ, एमएससी भारतको टिमबीच प्रतिष्पर्दा हुने छ ।




![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-380x300.jpg)

















