दाङमा हुने भनिएको लुम्बिनी प्रदेश स्तरीय हाप्किडो प्रतियोगिता स्थगित


दाङ/दाङमा आयोजना गर्न लागिएको लुम्बिनी प्रदेश स्तरीय हाप्किडो प्रतियोगिता स्थगित भएको छ ।

दाङ जिल्ला हाप्किडो संघको आयोजना तथा लुम्बिनी प्रदेश हाप्किडो संघ र नेपाल मार्शल आर्टस् हाप्किडो संघको सहकार्यमा माघको ४ देखि ६ गते सम्म आयोजना गर्ने घोषणा गरिएको लुम्बिनी प्रदेश स्तरीय हाप्किडो च्याम्पियनसिप कोरोना भाइरसका कारण स्थगित गर्नु परेको आयोजक दाङ जिल्ला हाप्किडो संघका अध्यक्ष भुवन बुढा मगरले जानकारी दिनु भयो । कोरोना भाइरस नेपालमा पनि फैलन सक्ने हुदा कुनै पनि भिडभाड हुने खालका कार्यक्रमहरु नगर्ने जिल्ला प्रशासनले निर्णय गरेपछि खेल प्रतियोगिता नगर्न निर्देशन दिएको थियो । प्रशासनको निर्देशन र बर्तमान अवस्थामा जनस्वाश्थ्यको ख्याल गर्दै प्रतियोगिता स्थगित गरिएको अध्यक्ष बुढामगरले बताउनु भयो ।
माघको ४, ५ र ६ गतेसम्म प्रदेश स्तरको सो प्रतियोगिता दाङको घोराही शहरमा गर्न लागिएको थियो । उक्त च्याम्पियनसिपको उद्घाटन लुम्विनी प्रदेशका शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्री वसीउद्दीन खाँले उद्घाटन गर्ने रहेको थियो । वृहत प्रतियोगिताको भव्य तयारीमा प्रदेश, जिल्ला र स्थानियतहका सबै समितिहरु लागिसकेको अवस्थामा प्रतियोगिता स्थगित गर्नु परेकोमा सबैप्रति क्षमा याचना गर्दै सहज अवस्था आएपछि प्रतियोगिताको नया मिति तय गरिने आयोजक संघले जनाएको छ । प्रतियोगिता आयोजना गर्न अहिलेसम्म खटिएका सबैप्रति आभार व्यक्त गर्दै सहयोगिहरुप्रति धन्यवाद प्रकट पनि गर्नु भएको छ । आयोजकले प्रदेशको १२ जिल्लाबाट करिब दुई हजार खेलाडीहरु प्रतियोगितामा भाग लिने गरि काम अगाडी बढेको बताउदै स्थगनपछि आन्तरिक तयारी जारी राख्ने बताउनु भएको छ ।




![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-380x300.jpg)

















