एमालेका आठ वडाध्यक्ष पदमुक्त भए


बुटवल, जेठ २७ गते । पार्टी छोडेका एमालेका ८ जना वडाध्यक्ष पदमुक्त भएका छन् । एमालेबाट २०७९ को स्थानीय निर्वाचनमा निर्वाचित विभिन्न जिल्लाका ८ जना अडाध्यक्षको पदमुक्त भएको हो ।


निर्वातिच वडाध्यक्षहरु अन्य दलमा प्रवेश गरेको भनी केन्द्रिय सचिवालयको निर्णण्को प्रतिलिपीसहित आयोगमा जानकारी प्राप्त भएकाले निजहरुको पद स्वत रिक्त भएको निर्वाचन आयोगले बताएको छ ।























