अखिल क्रान्तिकारी सिटी क्याम्पसबिरुद्व आन्दोलनमा


बुटवल, साउन १७ गते। नेकपा विप्लप निकट अखिल क्रान्तिकारी रुपन्देहीले लुम्बिनी बौद्ध विश्वविद्यालय अन्तरगत पर्ने सिटी क्याम्पस बुटवलमा चरणबद्ध आन्दोलन गर्ने घोषणा गरेको छ।मंगलबार पत्रकार बुटवलमा सम्मेलन गरी विद्यार्थीका मागप्रति सिटी क्याम्पस गम्भीर नभएकाले माग पुरा नहुंदासम्म चरणबद्ध आन्दोलन गर्ने घोषणा अखिल(क्रान्तिकारी)ले चेतावनी दिएको छ ।अखिल (क्रान्तिकारी) लुम्बिनी प्रदेश संयोजक विज्ञान क्षेत्रीले सिटी क्याम्पस सुधारका लागि विद्यार्थीसंग भएका नौ बुंदे सहमती रजिष्टार, डिन र विश्वविद्यालयले पालना नगरेको र गैर जिम्मेवार भएकाले चरणबद्ध आन्दोलनमा उत्रनु परेको बताए।नौ बुंदे सहमतीमा शैक्षिक विकासका माग सम्बोधन गर्ने, कोभिड महामारी समयको सेमेष्टर शुल्क सम्बन्धमा प्रयोगात्मक शुल्क समायोजन गर्ने,प्रयोगशाला, यातायातको व्यवस्थित व्यवस्था गर्ने, केही शिक्षकद्धारा विद्यार्थीमाथि अमर्यादित तथा विभिन्न बाहनामा मानसिक यातना दिएको भन्दै अध्यायन कार्यदल गठन गर्ने जस्ता मागमा सहमती भएको थियो। तर तीन महिनासमम पनि उक्त सहमतीको कार्यान्वयन नभएको संयोजक क्षेत्रीले बताए ।सिटी क्याम्पसमा अध्यापनरत विवादित २ उपप्रध्यापक बर्खास्त गर्नुपर्नेमा रजिष्टारले उनीहरुलाई संरक्षण गरेको अखिल mान्तिकारी बताएको छ ।विवादित तथा गलत काम गरेका ति दुई उपप्रध्यायपकलाई माफी दिन नसकिने अखिल क्रान्तिकारीकी नेतृ पवित्रा पौडेलले बताइन ।महिला विद्यार्थीमाथि ति दुई शिक्षक तथा उपप्रध्यापकले गलत प्रकारको व्यवहार गरेकाले कुनैपनि हालतमा माफी दिन नसकिने र क्याम्पसबाट निलम्बन गरी थप कारवाहीका लागि कानुनी प्रकृयामा जान सकिने अखिल क्रान्तिकारीका नेताहरुको भनाइ छ ।अखिल क्रान्तिकारी बुटवल सिटी क्याम्पस कमिटिका अध्यक्ष अविस पौडेलले क्याम्पसले माग पुरा नगरेपछि १७ असारदेखि प्रशासन र लेखामा तालाबन्दी गरेपनि विद्यार्थीका माग सम्बोधन गर्न क्याम्पस गम्भीर नभएको बताए।विवादित उपप्रध्यापक माथि छानविन गर्न समिति गठन भएको तर छानविन समितिले तयार पारेको प्रतिबेदन सार्वजनिक नगरी गुपचुप राखिएको अखिल क्रान्तिकारीको भनाइ छ।गलत काममा लागेका उपप्रध्यापकहरुलाई बचाउनका लागि रजिष्टारको कार्यालय, रजिष्टार र डिनको कार्यालय लागि परेको अखिल क्रान्तिकारीका नेताहरुको दावी छ।












![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-90x90.jpg)










