शान्ति नुमना माविको फुटवलमा सेमिफाइनल सेमिकरण पूरा


तिलोत्तमा, असोज ८ गते । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयको स्पोट्स क्लवको आयोजनामा जारी जिल्ला स्तरीय फुटवल प्रतियोगिताको सेमिफाइनल सेमिकरण पूरा भएको छ ।
रुपन्देही जिल्लाका विभिन्न विद्यालयमा कार्यरत शिक्षक कर्मचारीबीच आयोजित प्रतियोगितामा शनिबार क्वाटर फाइनलका खेल सकिएपछि सेमिफाइनलमा पुग्ने टिमको टुङगो लागेको हो ।
शनिबार भएको पहिलो क्वाटर फाइनल खेलमा शान्ति नमुनाले लुम्बिनी सिटी कलेजलाई ३–१ को गोल अन्तरले हराउन सफल भएको छ । शान्तिको जीतका लागि शेखर पौडेलले २ गोल गरे भने उत्सव गुरुङले १ गोल थपेका हुन् । यस्तै लुम्बिनी सिटीका लागि १ मात्र गोल सुनिल गुरुङले गर्न सफल भए ।
त्यस्तै दोस्रो क्वाटर फाइनल खेलमा अक्सफोर्ड मा.वि. ले पर्ल मा. वि.लाई सडेन डेथमा हराएको छ । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा रोएिपछि विजेताको टुङ्गो पेनाल्टी हुँदै सडेन डेथमा गएर लागेको थियो ।
त्यस्तै तेस्रो क्वाटर फाइनलमा जनता मा.वि.लाई १२–२ को गोल अन्तरले हराउदै पामिर इन्टरनेशनल एकेडेमीले सेमिफाइनलको यात्रा तय गरेको छ । पामिरको जीतमा केशव कुमार क्षेत्रीले ट्रिपल ह्याट्रिक गरे भने बिनोद रनपाल, अनमोल कुवँर र आशिस ज्ञवालीले १–१ गोलको योगदान गरे ।
त्यस्तै चौथो क्वाटर फाइनलमा न्यू होराइजन बोडिङले शंकर मा.वि.लाई ३–० को गोल अन्तरले हराएको छ । होराइजनको जीतका लागि मनोज सिल्वालले २ गोल र भेषबहादुर रेष्मीले १ गोल गरेको प्रतियोगिताका संयोजक दिनेश खड्काले जानकारी दिए ।
प्रतियोगिता अन्तरगत आइतबार साँझ ४ बजे हुने पहिलो सेमिफाइनलमा आयोजक शान्ति नमुना मा. वि. र अक्सफोर्ड मा.वि. आमने सामने हुनेछन भने साँझ ५ बजे हुने दोस्रो सेमिफाइनलमा पामिर एकेडेमीले न्यू होराइजन मा.वि.को सामना गर्ने शान्ति स्पोट्स क्लवका अध्यक्ष राजेन्द्र के.सी.ले बताए।
प्रतियोगिताको फाइनल खेल असोज १० गते दिउसो २ बजे हुनेछ । प्रतियोगिताका विजेता र उपविजेतालाई खसी सहित ट्रफी, प्रमाणपत्र तथा मेडल प्रदान गरिने आयोजक क्लवका सचिव नारायण ज्ञवाली जानकारी गराएका छन् ।





![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-380x300.jpg)

















