आयुर्वेद एशोसिएसन र रक्षा आयुर्वेदिक औषधालयको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर


बुटवल, पुस २५ गते । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मणिग्राममा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा २ सय बढीले स्वास्थ्य सेवा लिएका छन् ।
राष्ट्रिय आयुर्वेद एशोसिएसन नेपाल र रक्षा आयुर्वेदिक औषधालयको संयुक्त आयोजनामा आयोजीत उक्त निःशुल्क स्वास्थ्य शिविरमा २ सय १३ जनाले स्वास्थ्य सेवा लिएका छन् ।
एक दिने स्वास्थ्य शिविरमा पाईल्स फिसर, फिस्टुला, पेट सम्बन्धी रोग र हार्डजोर्नी तथा नसा बाथको चेकजांच गरिएको थियो ।
विशेष गरेर तिलोत्तमा नगरपालकालाई मध्येनजर गरी स्वास्थ्य शिविरको आयोजना गरिएको राष्ट्रिय आयुर्वेदिक एशोसिएसन नेपालका केन्द्रिय उपाध्यक्ष शालिकराम भुसालले जानकारी गराए ।

तिलोत्तमा नगर क्षेत्रलाई विशेष महत्व दिईएपनि स्वास्थ्य चेकजौच तथा उपचारका लागि नवलपरासीबाट पनि कैयौ दीर्घ रोगीहरु आएका थिए ।
फिजिसियन विशेषज्ञ डाक्टर रमेश केसीसहितको टोलीले स्वास्थ्य चेकजांच गरेको थियो ।
उपचारमा संलग्न डाक्टर रमेश केसीले जेष्ठ नागरिकहरुमा बढी समस्या देखिएको र स्वास्थ्य शिविरमा धेरैजसो हार्डजार्नीका विरामीले उपचार गराएको जानकारी गराए ।

स्वास्थ्य चेकजांचपछि बिरामीका लागि ३ लाख ५० हजार बराबरको औषधी निःशुल्क रुपमा उपलब्ध गराईएको रक्षा आयुर्वेद औषधालय सञ्चालक शालिकराम भुसालले जानकारी गराए ।
तिलोत्तमा नगरपालिका वडा नम्बर ५ पुरानो हाटबजार नजिक सञ्चालित रक्षा आयुर्वेदिक औषधालयको १५ औं १५ औं वार्षिक उत्सवका अवसरमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको हो ।











![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-90x90.jpg)










