बुटवल उधोग वाणिज्य संघले १५ प्रतिशत भाडा छुट दिने


बुटवल, बैशाख ११ गते । बुटवल उद्दोग उधोग वाणिज्य संघ, रुपन्देहीले संघको संगम पथमा रहेको भवनमा व्यवसाय सञ्चालन गरेका व्यवसायीलाई १५ प्रतिशत भाडा छुट गर्ने निर्णय गरेको छ ।
संघको सोमबार बुटवलमा बसेको कार्यसमिति बैठकले करार अनुसारबृद्धि गर्नुपर्ने भाडा नबढाउने र चलनचल्तीको भाडामा १५ प्रतिशत छुट गर्ने निर्णय गरेको हो ।
गएको चैत १ गतेदेखि लागु हुनेगरी १५ प्रतिशत भाडा छुट गर्ने निर्णय गरिएको महासचिव बिमलराज भट्टराईले जानकारी गराएका छन्।

कोरोना महामारी लगायतका कारण व्यवसायी समस्यामा परेपछि संघले विगत तीन वर्षदेखि करार अनुसार बृद्धि गर्नुपर्ने भाडा दरबृद्धि नगरी यथावत रुपमा लिंदै आएको थियो ।
बैंकको व्याजदरमा भएको बृद्धि तथा अर्थतन्त्रमा आएको गिरावटको कारण व्यवसायीलाई समस्या भएको र व्यापार व्यवसायलाई बचाउन लिंदै आएको घरभाडामा छुट गर्न आग्रह गरिएको छ ।
बैठकले संघको सचिवालय भवन तथा सभाहल मर्मत सम्भारको लागि सचिव मुक्ति अधिकारीको संयोजकत्वमा पांच सदस्यीय समिति गठन गरेको छ ।
बुटवल उपमहानगरपालिका वडा नं. ६ मा रहेको संघको सचिवालय भवन तथा सभाहल प्रदेश स्थापनासंगै प्रदेश सभाको सचिवालय तथा प्रदेश सभा सञ्चालनको लागि प्रदान गरिएको थियो ।

प्रदेश सभा स्थायी राजधानी दाङमा स्थानान्तरण भएसंगै गत चैतको २६ गते प्रदेश सभा सचिवालयले संघको भवन फिर्ता गरेको थियो ।
उक्त बैठकमा बोल्दै संघका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका कार्यसमिति सदस्य कसजूले उद्योगी व्यवसायीका समस्या समाधानका लागि महासंघबाट पहलको थालनी भएको बताए ।
बैठकमा संघका निवर्तमान अध्यक्ष खिमबहादुर हमाल, सल्लाहकार तथा पूर्व अध्यक्षहरु अर्जुनमान सैंजू, निर्मलप्रसाद लाकौल, नवराज श्रेष्ठ, सुरेन्द्रप्रसाद श्रेष्ठले बैंक तथा वित्तिय संस्थाको व्याजदर बृद्धि, खस्किदो अर्थतन्त्र, खुला सिमानाका व्यवसायी पलायन हुने अवस्थामा पुगेको गुनासो गरेका छन् ।
संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूको अध्यक्षतामा बैठक बसेको थियो ।











![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-90x90.jpg)










