बृजले दियो निर्माण व्यवसायीलाई उपहार


कात्तिक ३० , बुटवल । वृज सिमेन्ट इण्डष्ट्रिज प्रा.लि.ले निर्माण व्यवसायीहरुलाई एक्सपर्ट मेशनक्लबमा आवद्ध गरी आफ्ना उत्पादनहरु खरीद गर्नेहरुलाई उपहार प्रदान गरेको छ । बृजको एक्सपर्ट मेशन क्लब योजना अनुरुप विभिन्न चरणमा निर्माण व्यवसायीहरुलाई उत्पादन खरिदको आधारमा त्यस्ता उपहारहरु प्रदान गरेको हो ।
क्लबको योजना अन्तरगत मेशनहरु रुपन्देही तिलोत्तमाको सागर ट्रेडीङ्का घम बहादुर थापा , बुटवल कालिकानगरको मणिमुकुन्द सप्लायर्सका हिरा बहादुर थापा , बुटवल नयाँगाउँको भुचन्द्र हार्डवयरका प्रकाश शर्मा , तिलोत्तमा प्रगतीनगरको सापकोटा हार्डवयरका बुद्धध्वोज खत्री, तिलोत्तमा कोटिहवाको भैरव हार्डवयरका खडकबहादुर दर्लामी ,कपिलवस्तु जितपुरको बहुमुखी मल्टी टेडिङ्का तिलक राम पौडेल र कपिलवस्तु ४ नम्बरकै साथीको हार्डवयरका राजकुमार थारुलाई ३२ इन्चको स्मार्ट टिभि वितरण गरिएको कम्पनीले जनाएको छ । त्यस्तै बृजको योजनाअनुसार मोवाइल समेत वितरण गरिएको छ ।
कम्पनीका सेल्स एण्ड मार्केटिङ म्यानेजर नुमेन्द्र पौडेलका अनुसार वृज सिमेन्ट इण्डष्ट्रिज प्रा.लि. अन्तर्गतकाकुनै पनि उत्पादनहरु खरीद गरी योजनामा पर्ने सक्नेछन् । वृज पि.पि.सि.÷ओ.पि.सि.÷पि.एस.सि. एक बोरा सिमेन्टको खरीदमा ४ अंकप्राप्त गरी विभिन्नउपहारहरु पाउन सकिने पौडेलले बताउनु भयो । योजना अन्तरगत १७ सय प्वाइन्ट्समा सेफ्टी टुल्स किट, ४ हजार ४ प्वाइन्ट्समा ग्राइन्डर वाभाइब्रेटर, ८ हजार ४ प्वाइन्ट्समा भ्याकुम क्लिनर, १६ हजार प्वाइन्टस् मामोबाइल, ३२ हजार ४ प्वाइन्ट्समा ३२ इञ्च टेलिभिजन, ४८ हजार ४ प्वाइन्ट्समा थाइल्याण्ड भ्रमण र ६० हजार ४ प्वाइन्ट्समा दुवई भ्रमण उपहार रहेको छ ।
१७०० प्वाइन्ट्सको लागि ४ सय २५ बोरा, ४ हजार ४ प्वाइन्ट्सको लागि १ हजार १ बोरा, ८ हजार ४ प्वाइन्ट्सको लागि २ हजार १ बोरा, १६ हजार प्वाइन्टस्को लागि ४ हजार १ बोरा, ३२ हजार ४ प्वाइन्ट्सको लागि ८ हजार १ बोरा, ४८ हजार ४ प्वाइन्ट्सको लागि १२ हजार १ बोरा र ६० हजार ४ प्वाइन्ट्सका लागि १५ हजार १ बोरा खरीद गर्नुपर्ने कम्पनीले जनाएको छ ।
त्यस्तै , बृज सिमेन्टले चरणबद्ध रुपमा देशै भरि निर्माण व्यवसायीहरु संग एक्सपर्ट मिट समेत गरिरहेको छ । विशेषगरी निर्माण व्यवसायीलाई क्लबमा आवद्ध गरी योजनाको बारेमा जानकारी दिन एक्सपर्ट मिट गरिएको कम्पनीका ब्राण्डिङ् म्यानेजर अमित श्रेष्ठले जानकारी दिनु भयो । बुटवल नयाँ गाउँमा रहेको सुपादेउराली हार्डवएर प्रा.लिले पनि बृजको अभियानमा सहयोग गरेको छ । प्रा.लि.ले मेसन मीट कार्यक्रमको आयोजना गरेको थियो । उक्त कार्यक्रममा प्रा.लीका प्रोप्राइटर मोहन ,बेल्बासे , बाला सिंह भाट , आकाश खनाल र बृजका प्रतिनिधीहरुको उपस्थ्तिीमा एक्सपर्ट क्लबका मेसन जगन्नथ यादबलाई समेत टिभि हस्तान्त्रण गरिएको थियो ।












![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-90x90.jpg)










