नो भोट, नो एसएमसबाट बुटवलमा फाईनल डान्स प्रतियोगिता हुने


बुटवल, माघ १७ गते । मिलन कला केन्द्रको अडिसनः “नो भोट, नो एसएमस” लागू गरेर नयाँ प्रतिभाको खोजी गरेको छ । “नो भोट, नो एसएमस” लागू गरेर मिलन कला केन्द्रले लुम्बिनी प्रदेशस्तरीय एकल नृत्य प्रतियोगिताका लागि अडिसन सुरु गरेको थियो ।

भोट र एसएमएसका कारण कैयौं लुकेर बसेका प्रतिभालाई बाहिर ल्याउने गरी नो भोट नो एसएमसबाटै प्रदेश स्तरीय एकल नृत्य प्रतियोगिताका लागि अडिसन सुरु गरेको मिलन कला केन्द्र यही माघ १९ गते बुटवलमा पाईनल डान्स प्रतियोगिता आयोजना गरेको छ ।
फाईनल डासन्स प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र एक जना जनमतको आधारमा छनोट गरिने मिलन कला केन्द्रकी अध्यक्ष मिना बुढाथोकीले जानकारी गराइन । टप ट्वान्टीबाट छनोट गरिने छ ।
कार्यक्रम संयोजक दावा शेर्पाका अनुसार प्रथमलाई ५१ हजार १ सय ११, द्धितियलाई २१ हजार १ सय ११ र तृतिय पुरस्कार १५ हजार १ सय ११ राखिएको छ । त्यस्तै जनमतबाट छनोट हुने एक जनालाई रु ५ हजारको पुरस्कार प्रदान गरिने छ। दोस्रो, तेस्रो र चौथो अडिसनको रणनीति बनाएर गत मंसिर ३० गते र पुस १ गते बुटवलमा कलाकारका लागि प्रशिक्षण दिईएको थियो ।

बुटवलको देविनगरस्थित देवसिद्दचोकमा रहेको थ्री पयन्ट रिर्सोटमा हुने उक्त कार्यक्रमको प्रमुख अतिथिको रुपमा जनवादी गायक जीवन शर्मा आउने कार्यक्रम तय भएको छ । त्यस्तै जजको भूमिकाका लागि उक्त कार्यक्रममा टेरिया फौजा मगर आउने कार्यक्रम तय भएको छ ।
कला तथा नृत्य क्षेत्रलाई पेशागत रुपमा अगाडी बढाएको बुटवलको मिलन कला केन्द्रले फरक–फरक खालका प्रतियोगिता आयोजना गर्दै आएको छ ।











![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-90x90.jpg)










