रुपन्देहीको तिलोत्तममा सेरा टाइल्सको आधिकारिक विक्री केन्द्र


बुटवल, जेठ २१ गते । रुपन्देहीको तिलोत्तमाको पथ्थरडांडामा भारतको टाइल्स उत्पादक कम्पनी सेराको आधिकिारिक विक्री सेन्टर सञ्चालनमा आएको छ । न्यू तिलोत्तमा मार्बल सेन्टर आधिकारिक रुपमा भारतमा उत्पादन भैरहेको अग्रणी टाइल्स उत्पादक कम्पनी सेराको आधिकारिक विक्री सेन्टर सञ्चालनमा ल्याएको हो ।

नेपालको आधिकारी विक्रेताको रुपमा तिलोत्तमको पत्थरडाँडामा रहेको न्यू तिलोत्तमा मार्बल सेन्टरले बुधबार एक कार्यक्रमवीच न्यू तिलोत्तमा मार्बल सेन्टरको शो रुम उद्घाटन गरिएको हो । तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँणले न्यू तिलोत्तमा मार्बल सेन्टरको शो रुमको उद्घाटन गरेका हुन् ।
उक्त कार्यक्रममा बोल्दै नगर प्रमुख खांणले सेराको आधिकारीक विक्रेता तिलोत्तमा नगर पालिकामा तोकिएकाले यसले तिलोत्तमा नगरपालिकाको आर्थिक विकास, आर्थिक अवस्था चलायमान गराउन र रोजगारी श्रृजना गर्न सक्ने बताए ।
नेपालको निर्माण उद्योगमा द्रुत गतिमा विकास भइरहेको बताउदै उच्च गुणस्तरी निर्माण सामग्रीको माग रहेकाले उपभोक्ताको हितमा ध्यानमा राखेर गुणस्तरीय निर्माण सामाग्री विक्री वितरण गर्न सुझाव दिए ।

आधिकारिक विक्रेता मार्फत उत्पादनको सहज उपलब्धताका कारण उपभोक्ताले आफ्नो आवश्यकता अनुसारका टाइल्स छनोट गर्न सजिलो हुने भएकाले तिलोत्तमा नगर क्षेत्रमा स्थापना भएका साना ठूला उद्योग, विक्री केन्द्रहरुलाई साथ सहयोग दिने नगर प्रमुख खांणले आश्वासन दिए ।
सेरा टाईल्सका क्षेत्रीय प्रवन्धक ब्रजेश सिंहले निर्माण उद्योगमा सेराको उपस्थितिले सबै उपभोक्ताको मन जित्न सक्ने बताए । उपभोक्तालाई ग्यारन्टी सहित गुणस्तरीय समान सस्तो मुल्यमा उपलब्ध गराउने दावी गरे ।
तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र कार्कीले सेरा टाइल्स आफ्नो उत्पादनको गुणस्तर र टिकाउपनका लागि प्रख्यात रहकाले ढुक्क भएर खरिद गर्न उपभोक्तालाई आग्रह गरे ।
न्यू तिलोत्तमा मार्बल सेन्टरका सञ्चालक कमल भुसालले सेराका विभिन्न प्रकारका भुइ टाइल्स, भित्ता टाइल्स, बाथरूम टाइल्स, र अन्य सेरा उत्पादनहरु नेपाली उपभोक्ताका माझ पुराएको बताए । सेरा टाइल्सको नेपालमा उपस्थिति बढ्दै जाँदा, यसले नेपाली निर्माण उद्योगलाई थप विकल्प र गुणस्तरीय उत्पादनमा सहज भएको उनले बताए ।











![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-90x90.jpg)










