ब्याडमिन्टन प्रतियोगिताको सिंगलतर्फ प्रिन्स र महिलातर्फको उपाधि आर्मीकी रसिलाको हातमा


बुटवल, बैशाख १० गते। बुटवल व्याटमिन्टन क्लवद्धारा आयोजित दोस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको मेन्स सिंगलतर्फको उपाधी बीरगंज एग्रोका प्रिन्स दाहाल र महिलातर्फको आर्मीकी रसिला महर्जनले जितेका छन । प्रिन्सले आर्मीका प्रफुल्ल महर्जनलाई २ एकको सेटले पछाडी पादैं उपाधी रक्षा गरेका हुन । त्यस्तै रसिलाले सशष्त्र प्रहरीकी जेसिका गुरुङलाई उपविजेतामा रोक्दै महिलाको उपाधी चुमेकी हुन । शनिबार भएको भेट्रान्स ४५ वर्षमाथि समू्हबाट कास्कीका नरबहादुर गुरुङ र शम्भुकुमार श्रेष्ठको जोडीले सोझो सेटमा उपाधी जितेको हो । आरसी काठमाडौं डाउनटाउनका श्याम पराजुली र नवीनबाबु श्रेष्ठको जोडीलाई कास्कीका नरबहादुर शम्भुकुमारले हराउदै उपाधी चुमेका हुन । यस्तै भेट्रान्स ५५ वर्षमाथिकोमा कैलालीका शुरेश बम र विष्णुलाल श्रेष्ठको जोडीले २ एकको सेटमा उपाधी रक्षा गरेको हो । शुरेश र विष्णुलालले चितवनका बुद्धि चौधरी र मनोजकुमार श्रेष्ठको जोडीलाई हराएको हो ।यस्तै मेन्स डबलतर्फको उपाधि आर्मीका प्रफुल्ल महर्जन र रुकेश महर्जनको जोडीले चुमेको छ । उनीहरुले एपएिफका दीपेश धामी र बिजित थापामगरको जोडीलाई उपविजेतामा रोक्दै उपाधि रक्षा गरेका हुन । प्रतियोगितामा विजेता उपविजेताहरुलाई नेपाल व्याडमिन्टन संघका केन्द्रिय अध्यक्ष रामजीबहादुर श्रेष्ठ र बुटवल व्याटमिन्टन क्लवका अध्यक्ष गोपाल टण्डनले पुरस्कार मेडल तथा प्रमाणपत्र प्रदान गरेका हुन्४ दिन सम्म संचालित प्रतियोगितामा विभागीग टीमसहित राष्ट्रिय स्तरका ९२ टीमको सहभागिता रहेको क्लवका सचिव भरत रानाले बताए।





![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-380x300.jpg)

















