प्यूठानमा मतगणना सकियो, झिमरुकमा पितबहादुर एम्सी विजयी

प्यूठान, जेठ ४ गते।प्यूठानका नौ वटै स्थानीय तहको मत गणना सकिएको छ। राष्ट्रिय जनमोर्चाको पकड मानिने झिमरुक गाउंपालिका एमाले र माओवादीको गठबन्धनले जीतेको छ ।माओवादीका पितबहादुर एम्सी अध्यक्षमा विजयी भएका छन्। उनले राष्ट्रिय जनमोर्चाका टिका जीसीलाई हराएर विजयी भएका हुन्। राष्ट्रिय जनमोर्चा र कांगे्रसबीचको गठबनधनको तर्फबाट उपाध्यक्षमा कांगे्रसका प्रमोद पोखरेल वीजयी भएका छन्। गौमुखी गाउंपालिकामा कांगे्रस र माओवादीको गठबन्धनबाट कांगे्रसका विष्णु गिरी अध्यक्षमा विजयी भएका छन् । विष्णु गिरी यस अघिपनि गाउंपालिकाको अध्यक्ष थिए।
उपाध्यक्षमा माओवादीका महाविर राना विजयी भएका छन्। प्यूठान नगरपालिकामा गठबन्धनको तर्फबाट मेयरमा विष्णु योगी विजयी हुनुभएको छ। योगीले ९ हजार ३ सय २३ मतले ल्याएर विजयी भएका छन्। उपमेयरमा गठबन्धनकै देवेन्द्र बर्माले ९ हजार ४ सय ९० मत ल्याएर विजयी भए। मेयरमा निर्वाचित योगी माओवादी र उपमेयरमा निर्वाचित बर्मा नपाली कांगे्रसका स्थानीय नेता हुन्। मल्लरानी गाउंपालिकाको अध्यक्षमा गठबन्धनको तर्फबाट राष्ट्रिय जनमोर्चाका नेता कृष्णबहादुर खड्का विजयी भएका छन्। खड्काले ३ हजार ५ सय ७६ मत प्राप्त गरी विजयी भएका हुन्। उपाध्यक्षमा गठबन्धनबाट कांगे्रसका रमेश श्रेष्ठले ३ हजार ३ सय ९१ मत प्राप्त गरी विजयी भए।माण्डवी गाउंपालिकाको अध्यक्षमा माओवादी केन्द्रका नवराज अधिकारीले ३ हजार ६ सय ७६ मत प्राप्त गरी विजयी भए। यस अघि एमालेबाट निर्वाचित श्रीधर रोकालाई हराउंदै गठबन्धनको तर्फबाट नवराज अधिकारी विजयी भएका हुन्।यस्तै स्वग्रद्वारी नगरपालिकाको मेयरमा गठबन्धनको तर्फबाट कांगे्रसका टेकप्रसाद भण्डारीले ७ हजार ७ सय २६ मत प्राप्त गरी विजयी बनेका छन्।त्यस्तै उपमेयरमा राष्ट्रिय जनमोर्चाका मिनराज रानाले ७ हजार ३ सय ७७ मत प्राप्त गरी विजयी भएका छन् ।सरुमारानी गाउंपालिकाको अध्यक्षमा एमालेका झगबहादुर विश्वकर्मा विजयी भएका छन्।यस अघिपनि गाउंपालिकाको अध्यक्ष रहनु भएका विश्वकर्माले ४ हजार २ सय ८० मत प्राप्त गरी विजयी हुनुभएको हो। गाउंपालिकाको उपाध्यक्षमा एमालेकी बसन्ता खड्काले ४३ सय ९४ मत प्राप्त गरी विजयी भइन।ऐरावती गाउंपालिकाको अधयक्षमा कांगे्रसका नविलविक्रम शाहा विजयी भएका छन् ।शाहा यस अघि पनि ऐरावती गाउंपालिको अध्यक्ष थिए।यस्तै ऐरावती गाउंपालिकाको उपाध्यक्षमा राष्ट्रिय जनमोर्चाका नेता कृष्णप्रसाद श्रेष्ठ निर्वाचित भएका छन् ।यस्तै नौबहिनी गाउंपालिको अध्यक्ष र उपाध्यक्ष एमालेले जितेको छ। अध्यक्षमा डिलबहादुर थापाले ६ हजार ४ सय ८५ मत प्राप्त गरी विजयी भएका छन् ।त्यस्तै उपाध्यक्षमा विष्ण थापाले ६ हजार २ सय ६३ मत प्राप्त गरी विजयी भएका छन्।












![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-90x90.jpg)










