पत्रकार भुसार र पन्त नेपाल प्रवीण सेवा पदकबाट सम्मान

बुटवल, असोज ३ गते ।  रुपन्देहीका पत्रकार यमलाल भुसाल र चेतन पन्त नेपाल प्रवीण सेवा पदकबाट विभूषित भएका छन् । संविधान तथा राष्ट्रिय दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकार भुसाल र पन्तलाई सम्मान प्रदान गरेकी हुन् ।
गुल्मीका पत्रकार भुसाल बुटवलको राज्य टेलिभिजनका समाचार प्रमुख हुन् । उनले २५ वर्ष यतादेखि बुटवललाई कर्मथलो बनाइ पत्रकारिता गर्दै आएका छन् ।

त्यस्तै भैरहवालाई कर्मथलो बनाइ पन्तले लामो समयदेखि पत्रकिारता गदैृ आएका छन् । पन्तले नेपालको पर्यटनको क्षेत्रमा विज्ञताको रुपमा कलम चलाउंदै आएका छन् ।