बुटवल उवासघंको साधारण सभा तथा अधिवेशन शुरु
राज्यले नीजि क्षेत्रको मुद्दा सम्बोधन गरेन, महासंघ अध्यक्ष– आर्थिक पत्रकारिता पुरस्कारबाट सञ्जु पौडेल सम्मानित


बुटवल, असोज १९ गते । बुटवल उधोग वाणिज्य संघ रुपन्देहीको वार्षिक साधारण सभा तथा अधिवेशन शुरु भएको छ । संघको ७० औं वार्षिक साधारण सभा तथा २५ औं अधिवेशनको खुल्ला सत्र शुक्रबार सम्पन्न भएको छ । संघको नयां नेतृत्व चयनका लागि २२ गते निर्वाचन हुंदै छ ।
शुक्रबार आयोजित संघको साधारण सभा तथा अधिवेशनमा बोल्दै नेपाल उधोग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्र ढकालले राज्यले नीजि क्षेत्रका मुद्वा सम्बोधन नगरेको र सुझाब पनि ग्रहण नगरेको गुनासो गरेका छन् । नीजि क्षेत्रका सुझावहरु राज्यले ग्रहण गर्न नसक्दा अहिले देशले आर्थिक संकट भोग्नु परेको उनको दावी छ ।

नेपालमा सम्भावना मात्र रहेको बताउंदै युवाहरु विदेश पलायन भइरहेपनि नेपालको हर क्षेत्रमा सम्भावना रहेको बताउंदै उनले भने –कालीगण्डकी कोरिडोरले कोरोला नाका पुगेमा यस क्षेत्रको मात्र नभई समग्र देशको आर्थिक चलायनमान हुने छ ।
उनले उधोगीले भोग्दै आएको ट्रंक लाईनको विषयमा प्रधानमन्त्रीलाइ भेटेर कुरा उठाएको बताउंदै उधोगी व्यवसायीले विधुत उपयोग नगरेको अवस्थामा जरिवाना तिर्न प्राधिकरणको ताकेतापछि यसबारे प्रधानमन्त्री, जलस्रोत मन्त्री, विद्युत प्राधिकरणका प्रतिनिधीसंग छलफल भएको र लाईन काट्ने निर्णयबाट सरकारपछि हटेको बताए ।

बैंकहरु लगानी गर्न ईच्छुक देखिएको उल्लेख गर्दै केही सुधारको संकेत देखिएकाले नआत्तिन आग्रह गर्नुभयो ।
बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले उधोगी व्यवसायीको हितमा काम गर्ने प्रतिवद्वता जनाए । उनले बुटवल उपमहानगरपालिका उधोगी व्यवसायीसंग साझेदारी गरी काम गर्न तयार रहेको बताउंदै मोतिपुर औधोेगिक क्षेत्रको जग्गा निर्धारण गरी काम अगाडी बढाउनु पर्नेमा जोड दिए ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाकी उपमेयर सावित्रादेवी अर्याल, नेपाल उधोग वाणिज्य महासंघकी एशोसिएट उपाध्यक्ष जोक्सना श्रेष्ठ, लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण श्रेष्ठ, महासंघका पूर्व अध्यक्ष किशोर प्रधान, महासंघका केन्द्रिय सदस्य राजेश अग्रवाल, नेपाल चेम्वर अफ कमर्श लुम्बिनी प्रदेश अध्यक्ष टंकप्रसाद पोखरेल, बुटवल उधोग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठ लगायतले बोलेका थिए ।
साधारण सभा तथा अधिवेशनमा संघमा आवद्व उद्योगीलाई सम्मान गरिएको थियो । त्यस्तै आर्थिक पत्रकारिता पुरस्कारबाट पत्रकार सन्जु पौडेललाइ सम्मान गरिएको छ ।
संघका अध्यक्ष उज्ज्वलप्रसाद कशजुको अध्यक्षता र महासचिव विमलराज भट्टराईको सञ्चालनमा कार्यक्रम भएको थियो ।











![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-90x90.jpg)










