नवलपरासीमा जीप दुर्घटना, ६ जनाको मृत्यु

बुटवल, कार्तिक २६ गते । पूर्वी नवलपरासीको देवचुलीमा आइतबार यात्रु बाहक जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। पूर्वी नवलपरासीको बुलङिटार गाउँपालकिा मालडाँडाबाट कावासोती जाँदै गरेको लु १ ज ३२७० नम्बरको जीप आज बहिान साढे ११ बजे दुर्घटना भएको नवलपुर प्रहरीले जानकारी गराएको छ ।

दुर्घटनामा परी जपिमा सवार ७ यात्रु मध्ये ६ जनाको घटनास्थलमै मृत्यु भएको जल्लिा प्रहरी कार्यालय पूर्वी नवलपरासीका सूचना अधकिारी प्रहरी नायव उपरक्षिक बेद पौडेलले जानकारी गराएका छन् ।
प्रहरीका अनुसार मृतकहरु बौद्धीकाली गाउपालकिा वडा नं ६ का जीप चालक छनबहादुर आले, सोही ठाउ बस्ने कुमारी राना, माझडाडा बस्ने टेकमान वान्टकी मगर, बुलिङटार वडा नं ४ चुलीबोझ बस्ने करस्मिा ठाडा रहेका छन् भने २ जनाको सनाखत हुन सकेको छैन् ।

उक्त घटनामा गम्भरि घाईते मध्यबन्दिु नगरपालकिा वडा न २ का चरिन अर्यालको चितवनको पुरोनो मेडकिल कलेजमा उपचार भैरहेको प्रहरीले बताएको छ ।