बुटवलमा नेकपाका संस्थापक नेता पुष्पलालका योगदानबारे चर्चाश्यामलाल पोखरेल बुटवल, जेठ २४ गते । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको योगदानबारे बुटवलमा चर्चा गरिएको छ । माक्र्सवादी विचार मञ्च...पुरा पढ्नुहोस
पतञ्जली जग्गा प्रकरणःबदनियत राखेर मुद्दा चलाइयो-नेपालरौतहट । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफूमाथि लगाइएको भ्रष्टाचारको मुद्धा बदनियतपूर्ण तरिएकाले लगाइएको भन्दै आरोप...पुरा पढ्नुहोस
संसदका दुवै सदनको बैठक बस्दैकाठमाडौं । सङ्घीय संसदका दुवै सदनको बैठक आज (बुधबार) बस्दैछ। गत जेठ १५ गतेदेखि नियमित रूपमा बस्न नसकेको प्रतिनिधिसभाको बैठक हिजो...पुरा पढ्नुहोस
शीर्ष बैठकमा माओवादी अडानः गृहमन्त्रीको राजीनामा नभएसम्म संसद् अवरोध कायमैकाठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म संसद् बैठक खुल्न नसक्ने अडान...पुरा पढ्नुहोस
एमालेको ‘झोले’ अभियानः मार्क्स लेनिन भन्दा मोदीको ‘चौकीदार’ महानकाठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबारदेखि एउटा अनौठो एवं विवादास्पद अभियानको थालनी गरेका छन्– ‘म झोले हुँ’ भन्ने अभियान ।...पुरा पढ्नुहोस
काठमाडौं कब्जा गर्ने गफले एमालेलाई लज्जास्पद बनायोः प्रचण्डकाठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारको कुनै हैसियत नरहेको र यसले गणतन्त्र बचाउने...पुरा पढ्नुहोस
















