समाजवादी मोर्चाको चैत १५ गते काठमाडौँमा विरोध प्रदर्शनकाठमाडौँ । समाजवादी मोर्चाले प्रतिगमन र प्रतिक्रियावादीहरूको षड्यन्त्रलाई विफल पार्नका लागि भन्दै जनसमुदायसँग एकजुट हुन अपिल गरेको छ । शनिबार ललितपुरमा...पुरा पढ्नुहोस
बीआरआई नेपालको लागि अवसर होः झलनाथकाठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले बीआरआई नेपालका लागि विकास र समृद्धि हासिल गर्ने अवसर भएको बताएका छन् । फाउण्डेसन फर पिस, डेभलपमेन्ट...पुरा पढ्नुहोस
प्रकाशमानले पूर्वविशिष्टको सुविधाबारे किन बोले झूटो ?काठमाडौँ । सरकारले पूर्वविशिष्ट पदाधिकारीलाई राज्यकोषबाट आजीवन सुविधा दिने गरी सरकारले कानून ल्याउन लागेकामा कडा आलोचना भएको छ । सरकारको सो...पुरा पढ्नुहोस
जनमत र नाउपाबीच एकीकरणः रेशम र रञ्जिताबीच कुरो नमिल्दा एकीकरण पेचिलोकाठमाडौं । मधेशकेन्द्रित नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच एकीकरणका लागि छलफल अघि बढेको छ । तर यसबारेमा रेशम चौधरी र...पुरा पढ्नुहोस
सत्ता पक्ष र प्रतिपक्ष दुवैको छासमिसे गठजोडकाठमाडौं । आगामी निर्वाचनमा चुनावी तालमेल नगर्ने संघीय संसद्का तीन ठूला दलहरूको घोषणाविपरीत स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावमा भ्रातृ संगठनहरू धमाधम...पुरा पढ्नुहोस
गणतन्त्रका शासकले जनतामाथि शासन चलाउन थालेः प्रचण्डबुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सत्ता गठबन्धन सरकार भ्रष्टाचारीलाई जोगाउने र आफ्ना विरुद्ध आवाज उठाउनेलाई इगो...पुरा पढ्नुहोस
















