राष्ट्रिय जनमोर्चाले सार्वजनिक ग¥यो चुनावी घोषणापत्र
सङ्घीयता खारेज गरौँ
बुटवल/राष्ट्रिय जनमोर्चाले आसन्न स्थानीय तहको निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ। बुधबार बुटवलमा एक कार्यक्रम गरी अध्यक्ष चित्रबहादुर केसीले चुनावी घोषणा पत्र...पुरा पढ्नुहोस
विदेशी मुद्रा आर्जनका लागि नेपाली मौलिकता र संस्कृतिसंग जोडिएका सामाग्री बिदेशी वजारमा निर्यात
बुटवल,चैत २९गते। नेपाली मौलिकता र संस्कृतिसंग जोडिएका वस्तु तथा सामाग्री उत्पादनलाई उद्योगसंग जोडेर उत्पादन बढाउनुपर्ने सरोकारवाला निकायका अगुवाहरुले बताएका छन् ।...पुरा पढ्नुहोस
डिजेल र पेट्रोलका लागि भारतीय गाडी नेपालमा
मुल्यवृद्वि अनुसार भाडावृद्वि नभएको यातायात व्यवसायीको दावीे
बुटवल,चैत २८ गते। यातायात व्यवसायीले राज्यले निर्धारण भाडा नपाएको गुनासो गरेका छन्।डिजेलको मुल्य प्रतिलिटर १ सय ३ हुंदा निर्धारण गरिएको भाडा...पुरा पढ्नुहोस
सधै भोट बैंक बनिन्न – मजदुर नेताहरु
बुटवल,चैत्र२५ गते।आगमी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मजदुर क्षेत्रको प्रतिनिधित्व गराउन सरोकारवालाले राजनीतिक दलहरुलाई आग्रह गरेका छन् ।सधैभर भोट...पुरा पढ्नुहोस
५ दिने विजनेश स्टार्टअप तालिम समापन
स्वरोजगारमुलक उद्यमको विकास गर्न आग्रह
बुटवल/रुपन्देही उद्योग संघको आयोजनामा सञ्चालित ५ दिने विजनेश स्टार्टअप तालिम शुक्रवार एक समारोहकावीच समापन गरिएको छ । तालिमको समापन गर्दै कार्यक्रमका प्रमुख...पुरा पढ्नुहोस
आगमनको जन्मले पाण्डे परिवारमा खुशीयाली
श्यामलाल पोखरेल बुटवल,चैत्त२१गते। नेपालीमा एउटा उखान छ, दुई सन्तान इश्वरको बरदान। यो उखान विशेष गरेर गाउंघरमा पाका पुस्ताले भन्ने गरेको सुनिन्छ। पाका...पुरा पढ्नुहोस

















