२२ जिल्लामा चैते धान खेती प्रवर्द्धन गरिने

काठमाडौँ । नेपाललाई आगामी दुई वर्षभित्र चामलमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ सरकारले तराई र भित्री मधेसका २२ जिल्लामा चैते धान खेती...पुरा पढ्नुहोस

नयाँशक्तिको बुटवल उपमहानगरपालिकाको अधिवेशन सन्पन्न

रुचालको अध्यक्षतामा १७ सदस्य नयाँ समिति गठन

बुटवल, ३ जेठ । नेपाल समाजवादी पार्टी ९नयाँशक्ति० बुटवल उपमहानगरपालिकाको प्रथम अधिबेशन नयाँ नेतृत्व चयन गर्दै बुटवलमा सम्पन्न भएको छ। अधिवेशनले हेम रुचालको...पुरा पढ्नुहोस

राष्ट्रसंघको महासभा सुरु

  सुमन अधिकारी भाद्र २६, २०८१ संयुक्त राष्ट्रसंघ (यूएन) को ७९ औं महासभा न्युयोर्कमा मंगलबारदेखि सुरु भएको छ । यूएनका महासचिव एन्टोनियो गुटेरेसले सम्बोधन गर्दै...पुरा पढ्नुहोस

देशभर बदली, पहाडी भेगमा वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आज दिउँसो र रातिको मौसम पूर्वानुमान जारी गरेको छ। पूर्वानुमान अनुसार आज दिउँसो देशभर...पुरा पढ्नुहोस

कृष्णनगरमा दुर्गा मन्दिरको समुद्घाटन

कष्णनगर । इलाका प्रहरी कार्यालय कृष्णनगर परिसरमा माता दुर्गा भवानी मन्दिरको समुद्घाटन गरिएको छ । कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप...पुरा पढ्नुहोस

काठमाडौँमा बिहानैदेखि मेघगर्जनसहित वर्षा, देशभर बदली

काठमाडौँ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडिबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको पनि आंशिक...पुरा पढ्नुहोस