लुम्बिनी प्रदेश सरकारले ल्यायो बजेटबुटवल, असार १ गते । लुम्बिनी प्रदेश सरकारले आर्थिक बर्ष २०८०÷०८१ का लागि ४० अर्ब ४७ करोड रुपैयांको बजेट ल्याएको छ...पुरा पढ्नुहोस
सनराइज बैंकको आयोजनामा निःशुल्क आंखाशिविरबुटवल, जेठ ३० गते । सनराइज बैंकले रुपन्देहीमा रहेको तिलोत्तमा आई केयरको प्राविधिक सहयोगमा रुपन्देही शुद्धोधनको मानमटेरियास्थित जनता माध्यामिक विद्यालयमा निःशुल्क...पुरा पढ्नुहोस
तपाईहरु बनाउंदै जानुस हामिले उद्घाटन गर्दै जान्छौ – प्रधानमन्त्री
लुम्बिनी केबलकार उद्घाटन
बुटवल, जेठ २५ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशलाई आर्थिक रुपले चलायमान बनाउन आर्थिक क्रान्ति आवश्यक रहेको बताएका छन् ।...पुरा पढ्नुहोस
बुटवलमा विक्री शुरुभयो रोयल इन्फिल्ड स्क्राम मोटरसाइकलबुटवल, जेठ २४ गते । गैरे प्रतिष्ठानले बुटवलमा रोयल इन्फिल्ड स्क्राम मोटरसाइकल बजारमा ल्याएको छ । दश वर्ष अखिदेखि मोटरसाइकल विक्री...पुरा पढ्नुहोस
आलु र प्याज लगायतका तरकारीमा मूल्यवृद्धि, उपभोक्ता मारमाबुटवल, जेठ २३ गते । सरकारले दैनिक उपभोग्य वस्तुमा भ्याट लगाएसंगै आलु र प्याज लगायतका तरकारीको मूल्यवृद्धि भएको छ । सरकारले...पुरा पढ्नुहोस
दिपज्योती सहकारीले दियो सहकारी सिक्षा तालिमशंकरप्रसाद पोखरेल तिलोत्तमा, जेठ २१ गते । रुपन्देहीको तिलोत्तमाको शंकरनगर १ मा सञ्चालित दिपज्योती बचत तथा ऋण सहकारीले एक दिने आधरभुत सहकारी...पुरा पढ्नुहोस
















