स्थानीय सरकारलाई पशुस्वास्थ्य भवन हस्तान्तरण

  बुटवल, भदौ १५ । रुपन्देहीको कञ्चन गाउंपालिका र कपिलवस्तुको वाणगंगा नगरपालिकामा पशु सेवा शाखा भवन बनाइएको छ । कृषि अन्तर्गत पशुसेवाका लागि...पुरा पढ्नुहोस

तिलोत्तमाले तोक्यो गहुँको न्यूनतम समर्थन मूल्य,प्रतिक्विन्टल तीन हजार एक सय ५०

तिलोत्तमा, चैत्र ३० । ?पन्देहीको तिलोत्तमा नगरपालिकाले गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । नगरस्तरीय कृषि व्यवसाय प्रवद्र्धन समितिको बैठकले...पुरा पढ्नुहोस

सहकारी दिवस : निवन्ध लेखनमा अक्स्फोर्ड र स्कलर्सहोम उत्कृष्ट

बुटवल । रुपन्देहीमा पनि ६४ औँ सहकारी दिवसको अवसरमा विभिन्न कार्यक्रम भैरहेका छन् । जिल्लामा रहेका विभिन्न सहकारीहरुले संयुक्त तथा एकल...पुरा पढ्नुहोस

शेयर सदस्यहरुलाई ३० लाख सम्म ऋणदिने धनवर्षा सहकारीको निर्णय

श्यामलाल पोखरेल बुटवल, पुस १८ गते । रुपन्देहीको बुटवलस्थित मैनानगरमा सञ्चालित धनवर्षा बचत तथा ऋण सहकारीले धितो मुल्याकंनको आधारमा ३० लाखसम्म...पुरा पढ्नुहोस

सम्वृद्वीका लागि कृषिमा लगानी गर्नुपर्ने सहकारी अभियान्ताहरुको जोड

श्यामलाल पोखरेल बुटवल, पुस १७ गते । देशलाई आर्थिक रुपले सम्वृद्व बनाउन कृषि क्षेत्रलाई पहिलो प्राथमिकता दिनुपर्ने सरोकारवालाले बताएका छन् ।...पुरा पढ्नुहोस

निर्देशनालयको वार्षिक कार्यक्रम : निर्वाहमुखी व्यवसायलाई आधुनिकीकरण गरिने

श्यामलाल पोखरेल बुटवल, मंसिर १६ । पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयले कृषिकहरुका लागि पशुपन्छी तथा मत्स्य पालन कार्यक्रम सञ्चालन गर्दै आएको...पुरा पढ्नुहोस