टी–ट्वान्टी विश्वकप सातौँ संस्करण कस्ले जित्ला ?

      आईसीसी टी–ट्वान्टी विश्वकप सातौँ संस्करण सुरु भएको छ । टी–ट्वान्टी विश्वकप सन् २००७ बाट सुरु भएको हो । यो विश्वकपको पहिलो...पुरा पढ्नुहोस

साफ फुटवलमा नेपालको लगातार दोस्रो जित

    श्रीलंकालाई ३–२ गोलले हरायो बुटवल/माल्दीभ्समा जारी साफ च्याम्पियनसिप(२०२१ मा नेपालले लगातार २ खेलमा जित हात पारेको छ । यो जितसंगै नेपालको साफ...पुरा पढ्नुहोस

लालटिन सहकारीले मनायो छठौं साधारण सभा

असोज १६, बुटवल । लालटिन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले छौठौँ वार्षिक साधारणसभाका निर्णय एकीकृत गर्दै साधारणसभा समापन गरेको छ । शनिवार सहकारीले...पुरा पढ्नुहोस

सन्दीपको घातक बलिङमा नेपालको सानदार जित

          फाइल तस्वीर बुटवल/नेपालले आइसिसी विश्वकप लिग(२ को त्रिकोणात्मक सिरिजको तयारीका क्रममा पपुवा न्युगिनी  पिएनजी विरुद्धको दोस्रो एकदिवसीय खेलमा सानदार जित हात पारेको...पुरा पढ्नुहोस

नेपालको त्रिकोणात्मक सिरिजअघि जित

    बुटवल/आइसिसी विश्वकप लिग-२ को त्रिकोणात्मक सिरिजअघि पपुवा न्युगिनी९पिएनजी० विरुद्धको पहिलो एकदिवसीय खेलमा नेपालले जित हात पारेको छ। मंगलबार ओमानमा भएको खेलमा...पुरा पढ्नुहोस

माविस्तरीय फुटबलमा स्मृति बोर्डिङ् विजयी

चैत्र २, तिलोत्तमा । तिलोत्तमा नगरपालिकाद्वारा आयोजित अन्तर माविस्तरीय फुटबल प्रतियोगितामा स्मृति बोर्डिङ् विजयी भएको छ । आइतबार भएको फाइनल खेलमा स्मृति...पुरा पढ्नुहोस