संविधान संशोधनबारे रास्वपाद्वारा ९ सदस्यीय कार्यदल गठनकाठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले संविधान संशोधनका विषयमा पार्टीको धारणा बनाउन ‘संविधान परिमार्जन सुझाव कार्यदल, २०८१’ गठन गरेको छ । स्वयम्भूमा...पुरा पढ्नुहोस
सहकारी ठगी प्रकरणः प्रतिवादीतर्फबाट बहस आज पनि जारीगण्डकी । कास्कीको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक...पुरा पढ्नुहोस
राजनीतिक स्वच्छता कायम हुनुपर्छः प्रचण्डकाठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक तहमा स्वच्छता कायम हुन जरुरी रहेको बताएका...पुरा पढ्नुहोस
सहकारीको पैसा अपचलन गर्नेलाई कारबाही हुन्छ मन्त्री -कार्की
धौलागिरीको २५ औं वार्षिक साधारण सभा
बुटवल, पुस २० गते । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनेन्द्र कार्कीले सहकारीको पैसा अपचलन गर्नेलाई कारबाही हुने बताएका छन् । जनताले जम्मा...पुरा पढ्नुहोस
भ्रष्टाचारका फाईल इमानदारीका साथ खोल्नुपर्छः प्रचण्डकाठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा सबै एक भएर अघि...पुरा पढ्नुहोस
मदन भण्डारी गोल्ड कपः एपिएफको जीतबुटवल । बुटवल उपमहानगरपालिका वडा न. १० स्थित रामनगर खेल मैदानमा जारी भलिबल प्रतियोगितामा एपिएफले करिब ३ घण्टाको समय खर्चेर बुटवलमा...पुरा पढ्नुहोस

















