सहज रुपमा मल उपलब्ध गराउन राजमो दाङको माग
महेश रिजाल भालुवाङ, असार १९ गते । राष्ट्रिय जनमोर्चा दाङले पहुँचवालाले मल स्टक राखेर पहुंचको आधारमा बाड्ने काम भएको बताएको छ ।...पुरा पढ्नुहोस
लुम्बिनीमा बजेटमाथिको छलफल सकियो, एमालेको बिरोध
बुटवल, असार १८ गते । प्रमुख प्रतिपक्षी दल एमालेको बिरोधकाबचि लुम्बिनी प्रदेशमा बजेटमाथिको छलफल सकिएको छ । आगामी आर्थिक वर्ष ०८०÷०८१...पुरा पढ्नुहोस
पाल्पाका श्रीधरको पञ्जाबमा मृत्यु, आफन्त खोज्दै मूल प्रवाह
खिमराज चालिसे चंडीगढ ३ जुलाइ २०२३ । भारतको पंजाब राज्यको डेराबसीमा गएराती उपचारको क्रममा हस्पिटलमा मृत्यु ।ीधर थापाको मृत्यु भएको छ ।...पुरा पढ्नुहोस
सुन प्रकरणको आरोपमा बुटवलका बालाजी र लक्ष्मीपती सुनचांदी पसल सिल
बुटवल, असार १८ गते । सुन प्रकरणमा संलग्नता रहेको आरोपमा बुटवलको अमरपथमा रहेको बालाजी सुनचाँदी पसल र लक्ष्मीपती सुनचाँदी पसल सिल...पुरा पढ्नुहोस
असार १५ र रोपाईको नाममा नाटक
श्यामलाल पोखरेल असार १५ को नाटकले सबैलाई आर्कषित गरेको छ । २० औं राष्ट्रिय धान दिवस अर्थात असार १५ गते जे हुनुपर्ने...पुरा पढ्नुहोस
११ महिनाको अबधीमा झण्डै १२ लाख नेपाली विदेश गए
बुटवल, असार १७ गते । रोजगारी र अध्ययनका लागि करिब ११ महिनाको अवधीमा १२ लाख नेपाली विदेश गएका छन् । चालु...पुरा पढ्नुहोस

















